दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार गरिएका महिलाहरुको मिति २०७६।४। १ देखिको अद्यावधि विवरण

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार गरिएका महिलाहरुको मिति २०७६।४। १ देखिको अद्यावधि विवरण

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यविधि २०७५ बमोजिम  सेवा प्रवाह गरिएका महिलाहरुको

मिति २०७६।४। १ देखि श्रावण मसान्त सम्मको अद्यावधि विवरण

क्र. सं.

नाम थर

जिल्ला / स्थानीय तह

उद्धारको संक्षिप्त विवरण

लाक्पा याङजी शेर्पा

सोलुखुम्बु जिल्ला खुम्बु पासङल्यामु गा.पा.वडा नं. ३

मिति २०७६।४।१ गतेका दिन सुत्केरी भई अत्याधिक रक्तश्राव भै सालनाल निस्कन नसकेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकि निजको ज्यान जोखिममा पर्ने देखिएको भनी प्रमुख जिल्ला अधिकारी (फोन नं. ९८५२८२७७७७ ) बाट प्राप्त सूचना अनुसार निजलाई तत्काल उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध र्भै आएकोले निजलाई तत्काल प्रमुख जिल्ला अधिकारीको समन्वयमा सोलुखुम्बुको लुक्ला एयरपोटमा रहेको सिम्रीक एयरलाइन्सको हेलिकप्टरबाट उद्धार गरी परोपकार प्रसुति गृह काठमाडौ लगिएको ।

जयकुमारी बुढा

 डोल्पा जिल्ला त्रिपुरासुन्दरी न.पा वडा नं.९

मिति २०७६।४।१ गतेका दिन प्रश्रव व्यथा लागि जुम्ल्या बच्चा र्तेसो परेको हुदा स्थानीय स्वास्थ्य संस्थामा अप्ररेशन गर्न नसकिने भई थप उपचारको लागि तत्काल उद्धार गर्नु पर्ने  भनी प्रमुख जिल्ला अधिकारी (९८५८३०७७७७) बाट प्राप्त सूचना अनुसार निजलाई तत्काल उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध भै आएकोले निजलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल,सुर्खेत लगिएको ।

रुपा लिम्बु

पाँचथर जिल्ला तुल्नेवा गा.पा. वडा नं. ४

मिति २०७६।४।६ दिन प्रश्रव व्यथा लागि बढि मात्रमा सेतो पानी बगेर वच्चा जन्मन नसकि आमा र वच्चा दुवैको ज्यान जोखिममा परेको हुदा थप उपचारको लागि तत्काल उद्धार गर्नु पर्ने भनी तुल्नेवा गा.पा.को अध्यक्ष (९८१७३७०१०१) र  प्रमुख जिल्ला अधिकारी (फोन नं. ९८५२६२७७७७) बाट प्राप्त सूचना अनुसार निजलाई तत्काल उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध भै आएकोले निजलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोशी अञ्चल अस्पताल मोरङ्ग लगिएको ।

प्रेमिसा बुढा मगर 

मनाङ्ग जिल्ला चामे गा.पा. वडा नं. ३

मिति २०७६।४।१७ दिन गर्भवती भएको सात महिनामै सुत्केरी भई बच्चा जन्मिएको हुँदा बच्चाको स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएको भनी जिल्ला अस्पताल चामेका डाक्टर  (९८४६६५९८२७) र प्रमुख जिल्ला अधिकारी ( फोन नं. ९८५६०३७७७७) को सूचना अनुसार नवजात शिशुको ज्यान जोखिममा परेको हुदा थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध भै आएकोले निजलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी पश्चिमाञ्चल क्षेत्रिय अञ्चल अस्पताल पोखरा  लागिएको ।

सुनाम छन्जोक लामा

हुम्ला जिल्ला  नाम्खा गाँउपलिका वडा नं. ६ लिमिजाङ

मिति २०७६।४।१८ दिन ४ दिन देखि प्रश्रव व्यथा लागेको तथा वच्चाको धड्कन समेत कम भएको भनी प्रमुख जिल्ला अधिकारी (९८५८३१७७७७) तथा प्रतिनिधिका सासंद (९८५१११९०६८) को सूचना अनुसार थप उपचारको लागि प्रमुख जिल्ल्ला अधिकार र जनस्वास्थ्यको समन्वयमा सिम्ररी एयरबाट हुम्ला अस्पताल सिमिकोटमा लगिएको ।

बिम माया वि.क.

खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नं. ३

मिति २०७६।४।२५ दिन ३ दिन देखि प्रसुति व्यथा लागि ज्वरो समेत आएर निजको स्वास्थ्य अवस्था अत्यान्त जटिल भै ज्यान जोखिममा परेको हुदा तत्काल उद्धार गर्नु पर्ने भनी तँहाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी(९८४११६८८८३) र प्रमुख जिल्ला अधिकारी (९८५२८०७७७७) दिनु भएको सूचना अनुसार निजलाई तत्काल उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध भै आएकोले निजलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उद्धार गरी कोशी अञ्चल अस्पताल मोरङ्ग,विराटनगर लगिएको ।

कपि बुढा

हुम्ला जिल्ला चंखेलि गाउँपालिका वडा नं. ३

मिति २०७६।४।२८ दिन ३ दिन देखि प्रसुति व्यथा लागेको र निजको स्वास्थ्य अवस्था अत्यान्त जटिल भै ज्यान जोखिममा परेको हुदा तत्काल उद्धार गर्नु पर्ने भनी सोही गाउँ पाललिका अध्यक्ष (९८०८९३५७२९) र प्रमुख जिल्ला अधिकारी (९८५८३१७७७७) दिनु भएको सूचना अनुसार निजलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्नु पर्नेमा सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर उपलव्ध गराउन नसकिएको हुदां हुम्ला सिमिकोटमा रहेको मनाङ्ग एयरलाइन्सको हेलिकप्टरबाट उद्धार गरी  हुम्ला अस्पताल सिमिकोटमा लगिएको ।

लक्ष्मि बोहोरा

हुम्ला जिल्ला चंखेलि गाउँपालिका वडा नं. १

मिति २०७६।४।२९ दिन २ दिन देखि प्रसुति व्यथा लागि अत्याधिक रक्तश्राव भएको र निजको स्वास्थ्य अवस्था अत्यान्त जटिल भै ज्यान जोखिममा परेको हुदा तत्काल उद्धार गर्नु पर्ने भनी सोही गाउँपालिकाको  प्राथमिक स्वास्थ्य संस्था र प्रमुख जिल्ला अधिकारी (९८५८३१७७७७) दिनु भएको सूचना अनुसार निजलाई तत्काल उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान अनुरोध भै आएकोले निजलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उद्धार गरी  मध्यपश्चिम क्षेत्रीय अस्पताल, सुर्खेत लगिएको ।

झोमबेल लामा

गोरखा जिल्ला चुमनुब्री गाउँपालिका वडा नं. ६

मिति २०७६।५।२गोरखा जिल्ला चुमनुब्री गाउँपालिका वडा नं. ६ बस्ने लोकसाङ लामा की श्रीमती वर्ष ३० की ८ महिनाको गर्भवती झोमबेल लामालाई २ दिन देखि प्रसुति व्यथा लागि बच्चा जन्मन नसकि र निजको स्वास्थ्य अवस्था अत्यान्त जटिल भै ज्यान जोखिममा परेको हुदा तत्काल उद्धार गर्नु पर्ने भनी सोही वडाको वडा अध्यक्ष ( ९९४६४००५२) र प्रमुख जिल्ला अधिकारी (९८५६०५७७७७) दिनु भएको  सूचना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी  परोपकार प्रसुति गृह काठमाडाँै पुर्याईदिन व्यवस्था ।

१०

 ज्ञानी धामी

वझाङ केदारेश्यू गा.पा. वडा नं. ५

मिति २०७६।५।१० वझाङ केदारेश्यू गा.पा. वडा नं. ५ बस्ने  वर्ष २९ को ज्ञानी धामी लाई बच्चा जन्मिएको र अत्याधिक रक्तश्राव भई ज्यान  जोखिममा परेको हुदा तत्काल उद्धार गर्नु पर्ने भनी  स्वास्थ्य संस्था संयोजक(९८५११८४८६४) र प्रमुख जिल्ला अधिकारी (९८५८३१७७७७) दिनु भएको सूचना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी भेरी अञ्चल अस्पताल बाँके नेपालंगज  पुर्याईदिने व्यवस्था भएकोमा तल्काल नेपाली सेनाको हेलिकप्टरमा प्राबिधिक समस्या सृजनाभई बिचबाट फर्कीएको कारण पून हुम्ला सिमिकोट बाट सिम्रीक एयरको हेलिकप्टर मार्फत उद्धार गरी भेरी अञ्चल अस्पताल बाँके नेपालंगज  पुर्याइएको ।

११

र्नीमला राई

सोलुखुम्बु जिल्ला महाकुलुङ्ग गा.पा. वडा नं ५

मिति २०७६।५।१८ सोलुखुम्बु जिल्ला महाकुलुङ्ग गा.पा.. वडा नं. ५ बस्ने  वर्ष ३९ को निर्मला राई  लाई समय अगावै अत्याधिक रक्तश्राव भई ज्यान जोखिममा परेको हुदा तत्काल उद्धार गर्नु पर्ने भनी  स्वास्थ्य संस्थाको नर्सीङ्ग स्टाफ कल्पना शाहि (९८४८८७८३१४) र प्रमुख जिल्ला अधिकारी (९८५२८२७७७७) ले दिनु भएको सूचना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी परोपकार प्रसुती गृह थापाथली काठमाण्डौ पुर्याईएको ।

१२

गीता शाहि सिहं

जाजरकोट जिल्ला कुशे गा.पा.वडा न.१ धाउने

मिति २०७६।५।१९ जाजरकोट जिल्ला कुशे गा.पा.वडा न.१ धाउने बस्ने  वर्ष २५ की गीता सिहं को  लामो प्रशव ब्यथा लागि सुत्केरीहुन नसकी  ज्यान जोखिममा परेको हुदा तत्काल उद्धार गर्नु पर्ने भनी  गा.पा.अध्यक्ष  (९७५८००३२००) र प्रमुख जिल्ला अधिकारी (९८५८०४७७७७) ले दिनु भएको सूचना अनुसार तत्काल थप उपचारको लागि निजलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी  मध्येपश्चिम क्षेत्रिय अस्पताल, सुर्खेत लगिएको ।

१३

गहनी घले

धादिङ्ग जिल्ला रुविभ्याली गा.पा.वडा नं २ ठुलोगाउ

मिति २०७६।५।२० रुविभ्याली गा.पा.वडा नं २ ठुलोगाउ बस्ने  वर्ष २२  को गहनी घलेको जुम्ल्याहा बच्चा गर्भमा रहेकोमा बिहान ६ बजे एउटा बच्चा जन्मी अर्को बच्चा पेटमानै रहि गर्भवति महिलाको ज्यान जोखिममा परेको हुदा तत्काल उद्धार गर्नु पर्ने भनी प्रमुख जिल्ला अधिकारी (९८५१२४७७७७) ले दिनु भएको सूचना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी परोपकार प्रसुती गृह थापाथली काठमाण्डौ पुर्याईएको ।

१४

तुलसी सुनुवार बर्ष ४५

जजरकोट जिल्ला कुशे गाउपालीका वडा न. ८

मिति २०७६।५।२७ कुशे गाउपालीका वडा न. ८ निवासी बर्ष ४५ कि त्ुालसी सुनुवार को बच्चा उल्टो रहि अपरेशन गर्न पर्ने भनि कुशे गा.पा. प्रमुख (९७५८००३२००) ले दिएको सूचना अनुसार तत्काल थप उपचारको लागि निजलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी  मध्येपश्चिम क्षेत्रिय अस्पताल, सुर्खेत लगिएको ।

१५

ईन्द्रा वि.क.वर्ष २०

 ऋछाम जिल्ला कमलबजार नगरपालीका वडा नं.१ अछाम

मिति २०७६।५।२९ गते कमलबजार नगरपालीका वडा नं.१ अछाम निवासी बर्ष २० कि इन्द्रा बि.क. २७ हप्ताको गर्भ रहेको महिलालाई इन्फेक्सन भई बेहोस  हुन गई ज्यान जोखिममा परेको हुदा तत्काल हवाइ उद्धार गरि भेरि अन्चल अस्पाताल नेपालगंज  पुर्याईएको ।

१६

रामदेवी बोहोरा , वर्ष २४

साईपाल  गा.पा वडा नं.१, बझाङ्ग

२०७६।५।३१ गते साईपाल  गा.पा वडा नं.१, बझाङ्ग निवासी वर्ष २४ कि रामदेवी बोहोरा गर्भवती महिला पहिलो पटक प्रसुती हुन नसकी  निजको ज्यान जोखिममा परेकाले निजलाई नेपाल सेनाको हेलिकप्टरबाट बझाङ्ग सदरमुकाम चैनपुर पुर्याईएको ।

१७

उषा तामाङ वर्ष १८

रसुवा जिल्ला गोसाईकुण्ड गा.पा. वडा नं ५

मिति २०७६।६।११ गतेका दिन रसुवा जिल्ला गोसाईकुण्ड गा.पा. वडा नं. ५ बस्ने वर्ष १८ को उषा तामाङ अत्याधिक रक्तश्राव भई ज्यान जोखिममा परेको हुदा निजलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ परोपकार प्रश्रुति केन्द्रमा पुर्याइएको  ।

१८

रितु जैसी  वर्ष ३५

ह्ुम्ला जिल्ला ताजाकोट गा.पा.वडा. न.४

मिति २०७६।६।१७ गते ह्ुम्ला जिल्ला ताजाकोट गा.पा.वडा. न.४ बस्ने बर्ष ३५ को रितु जैसी लाई बिगत ६ दिन देखि अत्याधिक रक्तश्राव भै ज्यान जोखिममा परेको भनी प्रमुख जिल्ला अधिकारी ९८५८३१७७७७ र स्वास्थ्यकर्मी ९८४८८७६७४१ भनी प्राप्त सूचना बमोजिम निजलाई नेपाली सेनाको हेलिकप्टरबाट  बाट उद्धार गरी  मध्येपश्चिम क्षेत्रिय अस्पताल, पुर्याइएको ।

१९

प्रतिक्षा गुरुङ्ग बर्ष २३

गोरखा जिल्ला चुमनुब्री गा.पा. वडा न. ३  सिर्दीबास

मिति २०७६।६।१७ गतेका दिन गोरखा जिल्ला चुमनुब्री गा.पा. वडा न. ३  सिर्दीबास बस्ने वर्ष २३ को प्रतिक्षा गुरुङ्गलाई ३ दिन देखि प्रसव ब्याथालाई ज्यान जोखिममा परेको  भनी प्रमुख जिल्ला अधिकारी ९८५६०५७७७७ र स्वास्थकर्मी ९७४५१०६५१६  भनी प्राप्त सूचना बमोजिम निजलाई नेपाली सेनाको हेलिकप्टरबाट  काठमाडौ परोपकार प्रश्रुति केन्द्रमा पुर्याइएको  ।

२०

आई कुमारी वि.क. वर्षं १८

धौलागिरी गा.पा. वडा नंं. २ (हाल मुस्ताङ, घर्पजुङ्ग, ४)

मिति २०७६।६।१७ गतेका दिन मुस्ताङ जिल्ला धौलागिरी गा.पा. वडा नंं. २ ( हाल मुस्ताङ, मुस्ताङ, घर्पजुङ्ग,४) वषर््ा १८ को अई कुमारी वि.क. लाई सात महिनाको गर्भ अत्याधिक बल्ड प्रेसर बढी भई ज्यान जोखिममा परेको भनी प्रमुख जिल्ला अधिकारी ९८५७६३७७७७ भनी प्राप्त सूचना बमोजिम निजलाई प्रभु एयर लायन्सको हेलिकप्टरबाट गण्डकी प्रदेशको मुख्य मन्त्रि तथा मन्त्रिपरिषद कार्यालय र सामाजिक विकास मन्त्रालयको समन्वयमा गण्डकी अञ्चल अस्पताल पुर्याइएको ।

२१

कान्छी गुरुङ्ग वर्ष ३७

गोरखा जिल्ला चुमनुब्री गा.पा. वडा न. ३ 

मिति २०७६।६।२२ गते गोरखा जिल्ला  चुमनुब्री गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३७ कान्छी गुरुङ्ग को बच्चा जन्माउने नसकेको ज्यान जोखिममा भएको भनी  स्वास्थय चौकी प्रमुख र प्रमुख जिल्ला अधिकारीज्युको सुचना अनुसार चना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी  परोपकार प्रसुति गृह काठमाडाँै पुर्याईदिन व्यवस्था भएको  ।

२२

दलिमाया तामाङ वर्ष २५

 धादिङ जिल्ला रुवीभ्याली गा.पा. वडा न. ३

मिति २०७६।६।२३ गते धादिङ जिल्ला रुवीभ्याली गा.पा. वडा नं ३ बस्ने वर्ष २५ दलिमाया तामाङ  १० दिन देखि लामो प्रश्रव व्ययथा लागि बच्चा जन्मन नसकेकोले निजको ज्यान जोखिममा परेको भनी प्रमुख जिल्ला अधिकारीबाट ( ९८५१२४७७७७ ) र विरामी श्रीमान ९८६२४४९४७७ ) प्राप्त सूचना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हलिकप्टरबाट  उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौ पुर्यादिन व्यवस्था भएको ।

२३

ललिता बुढा , वर्ष २०

डोल्पा जिल्ला मुड्केचुला गा.पा. वडा नं७

मिति २०७६।६।२५ गते डोल्पा जिल्ला मुड्केचुला गा.पा. वडा नं. ७ बस्ने ललिता बुढा वर्ष २० को लगातार प्रसव व्ययथा लागि बच्चा जन्मन नसकि निजको ज्यान जोखिममा परेको भनी प्रमुख जिल्ला अधिकारीबाट ९८५८३०७७७७ र वडा अध्यक्ष ९८५८३९०१०३ प्राप्त सुचना मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत पुयाईएको

२४

सरनमाया पुन वर्ष ३१

रुकुमपुर्व जिल्ला पुथाउत्तरगंगा गा.पा. वडा नंं १  मैकोट

मिति २०७६।६।२७ गते रुकुमपुर्व जिल्ला पुथाउत्तरगंगा गा.पा. वडा नं. १ मैकोट वस्ने वर्ष ३१ बच्चाको पेट भित्र मृत्यु भई आमाको अवस्था अत्यन्तै नाजुक अचेत अवस्थामा रहेको भनी प्रमुख जिल्ला अधिकारी ९८५७८६७७७७ र ९८५१२१२४६० बाट प्राप्त सूचना पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पुयाईदिने व्यवस्था भएको ।

२५

पासाँङ डोल्मा शेर्पा ३९ वर्ष

सन्धुपाल्चोक जिल्ला जुगल गा.पा. वडा नं. ३

मिति २०७६।७।५ गते सिन्धुपाल्चोक जिल्ला जुगल गा.पा. वडा नं. ३ बस्ने पासाँङ डोल्मा शेर्पा ३९ वर्ष को २ दिन देखि लगातार प्रश्रव व्यथा लागि बच्चा जन्मन नसकि पासाँङ डोल्मा शेर्पा निजको ज्यान जोखिममा परेको भनी प्रमुख जिल्ला अधिकारीबाट९८५१२५७७७७ उप प्रमुख ९८४३५७२९९९  बाट  प्राप्त  सूचना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हलिकप्टरबाट  उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौ पुर्यादिन व्यवस्था भएको ।

२६

धना साउद वर्ष २४

सिगाच गाउपालीका वडा न.६ बैतडी लेकम  

 मिति २०७६।७।१२ बैतडी जिल्ला सिगाच गाउपालीका वडा न.६ बैतडी लेकम बस्ने धना साउद वर्ष २४ को विहान बच्चा जन्मीएकोमा साझ ३ बजे सम्म अत्याधिक रक्तश्राव बन्द नभई ज्यान जोखिममा परेको भनी प्रमुख जिल्ला अधिकारी प्राप्त सूचना  अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपूर मेडिकल कलेज बांके पुर्यादिन व्यवस्था भएको ।

२७

कर्मा योञ्जुङ्ग लामा, वर्ष ३४

मुगु जिल्लाको मुगुम कार्मारोंग गा.पा. वडा ८,

 मिति २०७६।७।१८ गतेका दिन मुगु जिल्लाको मुगुम कार्मारोंग गा.पा. वडा ८, मांग्री गाँउमा बस्ने कर्मा योञ्जुङ्ग लामा, वर्ष ३४ को २ दिन देखि लगातार प्रश्रव व्यथा लागेको र  वच्चा पेटमा उल्टो रहेकाले वच्चा जन्मन नसकि  सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट प्राप्त  (९८५८३४७७७७) सुचना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हलिकप्टरबाट उद्धार गरी मध्यपश्चिम क्षेत्रीय  अस्पताल सुर्खेत पुर्यादिन व्यवस्था भएको ।

२८

मेकरानी घले, वर्ष ३३

रुवीम्याली गा.पा. वडा नं. २, तिप्लिङ, धादिङ

मिति २०७६।७।२० गतेका दिन धादिङ जिल्ला रुवीम्याली गा.पा. वडा नं. २, तिप्लिङ बस्ने  मेकरानी घले, वर्ष ३३ लाई सुत्केरी व्यथा लागि स्थानीय स्तरबाट सुत्केरी गराउन असमर्थ भएको र सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचना अनुसार (९८५१२४७७७७)बाट थप उपचारको लागि नेपाली सेनाको हलिकप्टरबाट उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौ पुर्यादिन व्यवस्था भएको ।

२९

रत्ना शाही , वर्ष २५

राशकोट नगरपालिका  वडा नं. १, कालिकोट

 मिति २०७६।७।२१ गतेका दिन कालिकोट जिल्ला राशकोट नगरपालिका  वडा नं. १, कालिकोट   बस्ने रत्ना शाही , वर्ष २५ लाई प्रसुती व्यथा लागि बच्चाको हात बाहिर निस्केको तर बच्चा जन्मन नसकेकी आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने देखि सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट (९८५८३३७७७७) प्राप्त सूचना अनुसार तत्काल थप उपचारको लागि नेपाली सेनाको हलिकप्टरबाट उद्धार गरी मध्यपश्चिम क्षेत्रीय  अस्पताल सुर्खेत पुर्यादिन व्यवस्था भएको ।

३०

पानसरी कामी  वर्ष ४३

जाजरकोट जिल्ला छेडगाडा नगरपालिका वडा नं. ९ बुर्दान

मिति २०७६।७।२७ गतेका दिन जाजरकोट जिल्ला छेडगाडा नगरपालिका वडा नं ९ बस्ने पानसरी कामी वर्ष ४३ को  ३ दिन देखि प्रश्रव व्यथा लागि बच्चा जन्मिन नसकि बच्चा  र आमा दुवैको ज्यान जोखिममा पर्ने भनी प्रमुख जिल्ला अधिकारी ( ९८५८०४७७७७)  र छेडगाडा नगरपालिका प्रमुखबाट प्राप्त जानकारी अनुसार तत्काल थपा उपचारको लागि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट उद्धार गरी मध्यपश्चिम क्षेत्तयि अस्पताल सुर्खेत  पुुर्यादिने व्यवस्था भएको  ।

३१

छिरिङ फुटी गुरुङ, वर्ष २१,

डोल्पा जिल्ला श्ो–फोक्सुण्डो  गाँउपालिका वडा नं. ८, रिग्मो,

 मिति २०७६÷०७÷२७ गतेका दिन डोल्पा जिल्ला श्ो–फोक्सुण्डो  गाँउपालिका वडा नं. ८, रिग्मो,  बस्ने छिरिङ फुटी गुरुङ, वर्ष २१, को  २ दिन देखि प्रसुती व्यथा लागेको र बच्चा जन्मन नसकेको आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने देखिएको हुनाले सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट ( ९८५८३०७७७७ ) प्राप्त सूचना अनुसार तत्काल थप उपचारको लागि  नेपाली सेनाको नेपाली सेनाको हलिकप्टरबाट उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौ पुर्यादिन व्यवस्था भएको ।

३२

देवी तामाङ्ग, वर्ष २२

पाचँपोखरी  गाँउपालिका वडा नं. ३ , भोताङ्ग सिन्धुपाल्चोक

 मिति २०७६÷०७÷२८ दिन देखि लगातार प्रसुती व्यथा लागेको र बच्चा जन्मन नसकेको आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने देखिएको हुनाले सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचना अनुसार थप उपचारको लागि  नेपाली सेनाको नेपाली सेनाको हलिकप्टरबाट उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौ पुर्यादिन व्यवस्था भएको ।

३३

जनम देवी रोकाया, वर्ष ३०

जगदुल्ला गाँउपालिका वडा नं. १ हुरिकोेट  डोल्पा

मिति २०७६।०७।३० गते जनम देवी रोकाया, वर्ष ३०, जगदुल्ला गाँउपालिका वडा नं. १ हुरिकोेट डोल्पा प्रसुती व्यथा लागेको र  भ्अबिmउकष्ब को रोगी रहेको तथा यातायातको पहुँच नभएकोले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने देखिएको हुनाले सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट प्राप्त९८५८३०७७७७ सूचना अनुसार थप उपचारको लागि  नेपाली सेनाको नेपाली सेनाको हलिकप्टरबाट उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौ पुर्यादिन व्यवस्था भएको ।

३४

रत्ना शाही वर्ष ४५

जाजरकोट जिल्ला कुशे गाँउपालिका वडा नं ६ धरङ्गा

मिति २०७६÷०८÷०१ गते जाजरकोट जिल्ला कुशे गाँउपालिका वडा नं ६ धरङ्गा बस्ने रत्ना शाही वर्ष ४५ को दुई वटा वच्चा गर्भमा रहेको र प्रस्रव व्यथा लागि बच्चा जन्मन नसकेको तत्काल शल्यक्रिया गर्नु पर्ने भनी प्रमुख जिल्ला अधिकारी ( ९८५८०४७७७७)  र छेडगाडा नगरपालिका प्रमुखबाट प्राप्त जानकारी अनुसार तत्काल थपा उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी मध्यपश्चिम क्षेत्तयि अस्पताल सुर्खेत  पुुर्यादिने व्यवस्था भएको  ।

३५

टसी मिण्डि रोकाया, वर्ष ३०

श्ो–फोक्सुण्डो  गाँउपालिका वडा नं. ८ डोल्पा

मिति २०७६।०८।०५ गते टसी मिण्डि रोकाया, वर्ष ३० श्ो–फोक्सुण्डो  गाँउपालिका वडा नं. ८ डोल्पा सुत्केरी व्यथा लागेको, आमालाई गर्भमा रहेको वच्चा चलेको महशुस नभएको  र उक्त स्थानमा यातायातको पहुँच नभएकोले आमा र च्चा दुवैको ज्यान जोखिममा पर्ने देखिएको हुनाले सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट प्राप्त९८५८३०७७७७ सूचना अनुसार थप उपचारको लागि  नेपाली सेनाको नेपाली सेनाको हलिकप्टरबाट उद्धार गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल काठमाडौ पुर्यादिन व्यवस्था भएको

३६

सुगन्धा पुन, वर्ष २८

सल्यान जिल्ला शारदा नगरपािलका वडा नं.१३

मिति २०७६।०८।५ गते सुगन्धा पुन, वर्ष २८  सल्यान जिल्ला शारदा नगरपािलका वडा नं.१३ बस्ने २ दिन देखि सुत्केरी व्यथा लागेको, जिल्ला अस्पतालबाट उपचार हुन नसकेको र सुत्केरी महिला अचेत अवस्थामा रहेकोले  आमा र वच्चा दुवैको ज्यान जोखिममा पर्ने देखिएको हुनाले सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भनी प्रमुख जिल्ला अधिकारीबाट ९८५७८४७७७७ प्राप्त सूचना अनुसार