नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

सूचनाको हक सम्बन्धी ऐन, 2064 को दफा 5 को उपदफा (3) र नियमावलीको नियम 3 बमोजिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्बन्धित 2075 श्रावण देखि मंसिर मसान्तसम्ममा सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण