अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी सम्बन्धमा

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी सम्बन्धमा

दोश्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७७ को अवसर पारेर मिति २०७७ जेठ १३-१५ गते तद्‍अनुसार May 26-28, 2020 मा अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा काठमाडौंमा हुन गईरहेको व्यहोरा सूचित गरिन्छ । यस सम्बन्धमा अन्य जानकारीको लागि Website - https://www.dignifiedmenstruation.org मा हेर्न सक्नु हुनेछ ।