Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

मानवबेचविखन तथा ओसारपसार विरुद्धको 12 औं राष्ट्रिय दिवस

मानवबेचविखन तथा ओसारपसार विरुद्धको 12 औं राष्ट्रिय दिवसको अवसरमा मानवबेचविखन तथा ओसारपसार नियन्त्रण गर्ने सम्बन्धमा समाचार, लेख, रचना कलम मार्फत महत्वपूर्ण/उल्लेखनीय योगदान गर्नुहुने सञ्चार माध्यम तथा छापा माध्यमका लागि 1 /1 जनाको पुरस्कार तथा सम्मानको व्यवस्था भएकोले इच्छुक व्यक्तिहरुले आफूले गरेको कामको विवरण सहितको सिफारिससाथ नाम नामेसी मिति 2075/04/30 सम्म यस मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा एवं इमेल ठेगाना nccht.nepal@gmail.com मा पठाउनुहुन अनुरोध गरिन्छ ।