Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

ज्येष्ठ नागरिक सम्बन्धी ऐन, 2063 लाई संशोधन (पहिलो संशोधन) गर्न बनेको विधेयक, 2075 सम्बन्धमा

ज्येष्ठ नागरिक सम्बन्धी ऐन, 2063 लाई संशोधन (पहिलो संशोधन) गर्न बनेको विधेयक, 2075 माथि प्रतिनिधि सभा, महिला तथा सामाजिक समितिमा दफावार छलफल भइरहेको व्यहोरा सबैलाई जानकारी गराइन्छ ।