मानव बेचविखन तथा ओसारपसार विरुद्धको 13 औं राष्ट्रिय दिवसको अवसरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्ने सम्बन्धमा समाचार, लेख, रचना कलम मार्फत महत्वपूर्ण /उल्लेखनीय योगदान गर्नुहुने सञ्चार माध्यम तथा छापा माध्यमका लागि 1/1 जनाको पुरस्कार तथा सम्मानको व्यवस्था भएकाले इच्छुक व्यक्तिहरुले आफूले गरेको उल्लेखनीय कार्यको विवरण सहितको सिफारिस साथ नाम नामेसी मिति 2076।05।05 सम्म यस मन्त्रालयको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण शाखा एवम ईमेल ठेगाना: nccht.nepal@gmail.com मा पठाउनुहुन अनुरोध गरिन्छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय