Government Of Nepal

Ministry of Women, Children and Senior Citizens

Singhadurbar, Kathmandu

मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा योगदान गर्नुहने गैरसरकारी संघसंस्थालाई पुरस्कार तथा सम्मानको व्यवस्था सम्बन्धमा

मानव बेचविखन तथा ओसारपसार विरुद्धको 13औं राष्ट्रिय दिवसको अवसरमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्ने सम्बन्धमा महत्वपूर्ण/उल्लेखनीय योगदान गर्नुहुने गैरसरकारी संघसंस्था -1 वटालाई पुरस्कार र 1 वटालाई सम्मान प्रदान गर्ने व्यवस्था गरिएको हुनाले यस क्षेत्रमा कार्यरत इच्छुक संस्थाहरुले आफूले गरेको महत्वपुर्ण कार्यको विवरण मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्ने सहकर्मी संजाल एटविनको संयोजकत्वमा सिफारिस गरी पठाउने भनी निर्णय भएको हुँदा आफूले उल्लेखनीय र महत्वपूर्ण कार्य गरी आफू पुरस्कार र सम्मानको लागि योग्य मानिनुका आवश्यक/सहयोगी विवरणहरु एटविन (ईमेल: aatwin@ntc.net.np मा उपलब्ध गराउन हुन यो सूचना प्रकाशन गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय