नेपाल सरकार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

सिंहदरबार, काठमाण्डौ

कोभिड 19 को संक्रमणबाट विषयगत क्षेत्रमा परेको प्रभाव र यसको नियन्त्रण तथा सम्बोधनका लागि आवश्यक समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको सम्बन्धमा