जानकारी सम्बन्धमा ।

जानकारी सम्बन्धमा ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री श्री थममाया थापाज्यू आगामी २५ अप्रिल २०१९ मा चीनको बेइजिङमा आयोजना हुने Second Belt and Road Forum for International Cooperation विषयक कार्यक्रममा सहभागिताका लागि २३ अप्रिल २०१९ मा चीन जानु भई २९ अप्रिल २०१९ मा काठमाण्डौ आउनु हुने व्यहोरा जानकारीका लागि अनुरोध छ |