आज मिति 2075/06/16 गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री थममाया थापा समक्ष नेपालका लागि जापानी राजदुत महामहिम श्री मासामिची साईगोले शिष्टाचार भेट गर्नुभयो । उक्त अवसरमा दुई देशको आपसी हित र द्विपक्षीय चासोको विषयमा छलफल भएको थियो ।
2075/06/17