अपांगताको अधिकार प्रवर्द्धन सम्बन्धी कार्य, ज्येष्ठ नागरिक संरक्षण सम्बन्धी कार्य, संघसंस्था तथा समन्वय सम्बन्धी कार्य ।
ज्येष्ठनागरिक, अपांगताकोभएकाव्यक्तिहरुरसमाजकल्याणसम्बन्धीनीति, कानून र मापदण्ड सम्बन्धी कार्य,
अन्तर्राष्ट्रिय गैरसरकारीसंस्थासम्बन्धीनीति, कानून, मापदण्ड, नियमन र अनुगमन सम्बन्धी कार्य,
समाज कल्याण परिषदका पदाधिकारिहरुको नियुक्ति र कारबाहीबाहेक अन्य समन्वय र संस्थाको कारबाही सम्बन्धी सम्पूर्ण कार्य,
महाशाखाअन्तर्गतरहेकाविषयहरूकोअध्ययनतथा अनुसन्धान सम्बन्धी कार्य,
महाशाखाअन्तर्गत रहेका राष्ट्रियअन्तर्राष्ट्रियसंघसंस्थासँगसन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय सम्बन्धी कार्य,
अन्तर्देशीयधर्मपुत्र, धर्मपुत्री सम्बन्धी कार्यहरू गर्ने गराउने सम्बन्धी कार्य,
संघसंस्था दर्ता सम्बन्धमा मन्त्रालयको राय उपलब्ध गराउने सम्बन्धी कार्य,
विभिन्नसंघसंस्थाहरूलेउपहारमा ल्याएका सामानहरूको आयातइजाजत, भन्सार महसुलतथामूल्यअभिवृद्धि कर छुटको लागिमन्त्रालयको तर्फबाट सिफारिस गर्ने सम्बन्धी कार्य,
नेपालमा कामगर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्थामाकार्यरत विदेशीप्रतिनिधि, परामर्शदाताहरू तथा स्वयंसेवक एवं तिनको परिवारका सदस्य समेतलाई कार्यसहमतितथाप्रवेश आज्ञाको लागि मन्त्रालयको तर्फबाटसिफारिस सम्बन्धी कार्य,
जोखिममा रहेका बालबालिका अपांगताको भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको संरक्षण सम्बन्धी कार्य,
महाशाखाअन्तर्गतरहेकाविषयहरूमाकानुनद्वारा स्थापित कोषहरूको व्यवस्थापन सम्बन्धी कार्य,
ज्येष्ठ नागरिक सम्बन्धी कानून, मापदण्ड निर्माण नियम र अनुगमन सम्बन्धी कार्य,
ज्येष्ठ नागरिक सम्बन्धी नीति योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,
ज्येष्ठ नागरिकसँग सम्बन्धित विषयहरूको अध्ययन, अनुसन्धान, समन्वय तथा सर्वेक्षण सम्बन्धी कार्य,
ज्येष्ठ नागरिक सम्बन्धी राष्ट्रिय एवं अन्तराष्ट्रिय दिवस मनाउन समन्वय र सहकार्य,
ज्येष्ठ नागरिकहरूको हकहित र सामाजिक सुरक्षाको व्यवस्था सम्बन्धमा अन्य सम्बद्ध निकायहरुसंग समन्वय,
जेष्ठ नागरिक कल्याण समिति सम्बन्धी कार्य,
जोखिममा रहेका ज्येष्ठ नागरिकहरूको संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन सम्बन्धी कार्य,
शाखाको प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,
ज्येष्ठ नागरिक आश्रयस्थलहरु सम्बन्धी नीति, कानून र मापदण्ड तयार गर्ने सम्बन्धी कार्य ,
ज्येष्ठ नागरिकको जीवनयापनलाई सहज बनाउन ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना र सञ्चालन सम्बन्धी कार्य,
शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षक भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाईउपलब्ध गराउने सम्बन्धी कार्य
अख्तियारवालाले दिएको निर्देशन अनुसारका कार्य।
२. अपाङ्गता अधिकार र प्रवर्द्धन शाखाको कार्यविवरण:
अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी कानून, मापदण्ड, नियमन तथा अनुगमन सम्बन्धी कार्य,
अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी नीति, योजना र कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,
अपाङ्गता भएका व्यक्तिहरुसंग सम्बन्धित विषयहरूको अध्ययन समन्वय सम्बन्धी कार्य,
अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय दिवस मनाउन समन्वय र सहकार्य गर्ने सम्बन्धी कार्य,
अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि महासन्धिको प्रतिबद्धता, सम्झौता अनुसारका कार्यक्रमहरूको कार्यान्वयन एवं सम्पर्क, समन्वय र प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,
अपाङ्गता राष्ट्रिय निर्देशन समितिको सचिवालय सम्बन्धी कार्य,
अपाङ्गता भएका व्यक्तिहरूको हकहित र सामाजिक सुरक्षाको व्यवस्था सम्बन्धमा अन्य सम्बद्ध निकायहरुसंग समन्वय गर्ने कार्य,
जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन सम्बन्धी कार्य,
शाखाको प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,
शाखासँग सम्बन्धित विषयहरूमा विभिन्न निकायहरूबाट प्राप्त पत्रको जवाफदेहिताका तथा पत्राचार सम्बन्धी कार्य,
समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम सम्बन्धी (CBR) अति असक्त भएकाहरूको लागि आवासीय पुनःस्थापना केन्द्र सम्बन्धी कार्य,
सशर्त अनुदान दिएका अपाङ्गतासँग सम्बन्धित संघसंस्थाहरूसँगको समन्वय, सहकार्य तथा अनुगमन सम्बन्धी कार्य,
शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षक भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,
अख्तियारवालाले दिएको निर्देशन अनुसारका कार्य।
३. संघ संस्था शाखाको कार्यविवरण:
शाखासँग सम्बन्धित नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सम्बन्धी नीति, मापदण्ड कानून पालनाको अनुगमन सम्बन्धी,
समाज कल्याण परिषदका पदाधिकारी नियुक्ति र कारबाही बाहेक अन्य समन्वय र संस्थाको कारबाही सम्बन्धी कार्य,
अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका साधारण तथा परियोजना प्रस्तावहरू सहजीकरण सम्बन्धी कार्य,
सहजीकरण समितिको सचिवालयको कार्य,
सहजीकरण समितिका संयोजकको निर्देशनमा समितिको बैठक सञ्चालन, निर्णयको अभिलेख राख्ने सम्बन्धी कार्य,
अन्तराष्ट्रिय गैर सरकारी संस्थाका स्वीकृत सम्झौता अनुसार त्यस्ता संस्थामा काम गर्न आउने विदेशी देशीय प्रतिनिधि, परामर्शदाता र स्वयंसेवकहरूको कार्य सहमति र भिसा सिफारिश सम्बन्धी कार्य,
संस्थाहरूले प्राप्त गर्ने सामाग्रीमा भन्सार, कर छुट तथा आयात इजाजत सम्बन्धी सिफारिस कार्य,
नयाँ संस्था दर्ता गर्दा राय माग भएकोमा पेश गर्ने सम्बन्धी कार्य,
शाखाको प्रगति विवरण तयार गर्ने सम्बन्धी कार्य,
शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षक भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य
अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य।
४. समन्वय शाखाको कार्यविवरण:
मन्त्रालयसंग सम्बन्धित विषयहरुमा द्विपक्षीय, बहुपक्षीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समन्वय तथा सहकार्यको व्यवस्था मिलाउने,
मन्त्रालयका विषय क्षेत्रका कार्यक्रमहरुमा वैदेशिक सहायता आवश्यक भएका कार्यक्रममा नेपाल सरकारको प्राथमिकतासँग मेल खानेगरी अन्य शाखाहरु सँग समन्वय गरी पूर्व तयारी गर्ने
मन्त्रालयमा वैदेशिक सहयोगमा संचालित कार्यक्रमहरुको एकिकृत अभिलेख राख्ने
मन्त्रालयसंग सम्बन्धित कार्यक्रम प्रभावकारी ढंगले सञ्चालनका लागि प्रदेश एवं स्थानीय तहहरुसँग सम्पर्क र समन्वयको व्यवस्था मिलाउने।