मन्त्रालयकोकार्यक्षेत्रसम्बन्धीविद्यमाननीतितथायोजनातयारीकोसमन्वय, बाल संरक्षण तथा विकास सम्बन्धी कार्यर अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्य,
मन्त्रालय र अन्तर्गतका निकायबाट संचालन हुने आयोजना/कार्यक्रमहरुको बजेट तथा कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य, संचालित कार्यक्रमहरू तथा निकायहरूको अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्य,
आन्तरिक प्रशासन र कर्मचारी प्रशासन सम्बन्धी कार्यहरू,
निजामती सेवा ऐन, नियमावली अनुसार कर्मचारीहरूलाई दिइने सुविधा, पुरस्कार र विभागीय कारवाही सम्बन्धी कार्य,
महाशाखा अन्तर्गत रहेका विषयहरूको अध्ययन तथा अनुसन्धान,
मन्त्रालयको संगठन संरचना, दरबन्दी, कर्मचारीको कार्य विवरण तयार गर्ने तथा अद्यावधिक गर्ने,
स्वदेशी तथा विदेशी छात्रवृत्ति एवं वैदेशिक भ्रमणका लागि सम्भाव्य उम्मेदवारको सूची तयार गर्ने सम्बन्धी कार्य,
आर्थिक प्रशासन सम्बन्धी कार्यहरू,
बेरुजुको लगत अद्यावधिक गर्ने, गर्न लगाउने तथा फर्छ्यौट सम्बन्धी कार्य,
मन्त्रालयको वेवसाइट अद्यावधिक सम्बन्धी कार्य,
मन्त्रालय अन्तर्गतका निकायहरूमा शुरु नियुक्तिको कारवाही सम्बन्धी कार्य,
मन्त्रालयको प्रगति विवरण र प्रतिवेदन प्रकाशन सम्बन्धी कार्य,
मन्त्रालयको विषय क्षेत्रसँग सम्बन्धित सेवा, समूह र उपसमूहका सञ्चालन सम्बन्धी कार्य,
मन्त्रालय मातहतका संस्थान, प्राधिकरण, समिति, परिषद्, प्रतिष्ठान, कम्पनी आदिका पदाधिकारी नियुक्ति एवं कारबाही सम्बन्धी समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी कार्य,
मन्त्रालयको विषय क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको समन्वय तथा नियमन सम्बन्धी कार्य,
मन्त्रालयको भौतिक सम्पत्तिको सुरक्षा, मर्मत संभार आदि कार्य,
अन्य तोकिए बमोजिमका कार्यहरू।
१. कर्मचारी प्रशासन शाखाको कार्यविवरणः
कर्मचारीहरूलाई आन्तरिक तथा बाह्य तालिममा मनोनयन सम्बन्धी आवश्यक कार्यहरू,
मन्त्रालय र अन्तर्गतको निजामती कर्मचारीहरूको नियुक्ति, काज, बढुवा, विदा,प्रोत्साहन, पुरस्कार र विभागीय कारबाही सम्बन्धी कार्यहरू,
मन्त्रालयसँग सम्बन्धित पदहरूको सिर्जना एवं पूर्तिका लागि आवश्यक प्रारम्भिक कार्यहरू,
कर्मचारीहरूको व्यक्तिगत विवरण अद्यावधिक राख्ने सम्बन्धी कार्य,
प्रशासन शाखासँग सम्बन्धित मन्त्रिपरिषदमा पठाउनु पर्ने प्रस्ताव तयार गर्ने कार्य,
मन्त्रालयको भौतिक साधनहरुको सुरक्षा पालोपहरा, मर्मत सम्भार, सवारी साधनको खटन पटन, क्यान्टिन व्यवस्थापन, सम्पत्ति संरक्षण, सरसफाइ र स्टोर व्यवस्थापन आदि,
छात्रवृत्ति, तालिम, अवलोकन भ्रमण इत्यादि सम्बन्धमा मनोनयनको व्यवस्थापन सम्बन्धी कार्य,
जनसम्पर्क, दर्ता चलानी सम्बन्धी कार्यलाई सुव्यवस्थित बनाउने,
मन्त्रालयमा परेका उजुरीहरूको कारबाही सम्बन्धी कार्य,
शाखाको वार्षिक कार्यक्रम तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्य,
मन्त्रालयको संगठन संरचनाा, दरबन्दी र कर्मचारीको कार्य विवरण तयार गर्ने तथा अद्यावधिक गर्ने,
स्वदेशी तथा विदेशी छात्रवृत्तिमा अध्ययन भ्रमण एवं शैक्षिक भ्रमणका लागि सम्भाव्य उम्मेद्वारको सूची तयार गर्ने सम्बन्धी कार्य,
शाखाको प्रगति विवरण तयार गर्ने सम्बन्धी कार्य,
मन्त्रालय अन्तर्गत स्वीकृति लिई काम गर्न आउने विदेशी देशीय प्रतिनिधिहरूको कार्य सहमति र भिसा सिफारिस सम्बन्धी कार्य (संघसंस्था समन्वय शाखामा परेका अधिकार बाहेक),
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,
अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य,
मन्त्रालयको अन्य प्रशासनिक कार्यहरू।
२. आर्थिक प्रशासन शाखाको कार्यविवरणः
वार्षिक बजेट तर्जुमामा सहयोग र सहकार्य,
स्वीकृत बजेट कार्यान्वयनमा सहजता ल्याउन आवश्यक कार्य,
आर्थिक कार्यविधि नियमावली, 2064 को नियम ३२(३)अनुसार बजेट निकासा माग,
मन्त्रालयको स्वीकृत दरबन्दी भित्र रही कार्यरत कर्मचारीहरूको तलवी प्रतिवेदन स्वीकृत र सोही अनुसार भुक्तानी,
नियमानुसार खर्च लेख्ने, पेश गर्ने,
मन्त्रालयबाट मातहतका निकायमा दिने बजेट खर्च गर्ने अख्तियारी तयार गर्ने,
विनियोजन, राजस्व, धरौटी, विविध तर्फ खर्चको श्रेस्ताहरु दुरुस्त राखी मासिक रुपमा सम्बन्धित निकायमा खर्चको फाँटबारी पठाउने र वार्षिक रुपमा आर्थिक विवरण तयार गरी को.ले.नि.का.बाट प्रमाणित गराउने सम्बन्धी कार्य,
लेखा परीक्षण गराउने र लेखा परीक्षणबाट औँल्याइएको बेरुजू फर्छ्याेटका लागि प्रमाण जुटाई सम्परीक्षणका लागि पेश गर्ने सम्बन्धी कार्य,
मातहतका निकायहरूको वार्षिक आय व्ययको हिसाब एकीकृत गरी केन्द्रीय आर्थिक विवरण तयार गरी म.ले.नि.का. र म.ले.प. पठाउने सम्बन्धी कार्य गर्ने,
आर्थिक प्रशासनको राय माग भई आएका फाइलहरूमा राय पेश गर्ने,
राजस्व धरौटीको विवरण तयार गर्ने र सम्बन्धित निकायहरूमा पठाउने व्यवस्था सम्बन्धी कार्य,
मन्त्रालयमा आवश्यक खरिद हुने सामाग्रीको अनुगमन गरी (खर्च भएर जाने/ नजाने) व्यवस्थापन सम्बन्धी कार्य,
नेपाल सार्वजनिक लेखा मानमा आधारित प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,
आफ्नो शाखा अन्तर्गतको स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन तथा प्रगति प्रतिवेदन सम्बन्धी कार्य,
मन्त्रालय र अन्तर्गतको बजेटको विनियोजन तथा कार्यान्वयन दक्षता बढाउने सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,
अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य।
३. नीति, योजना तथा अनुगमन शाखाको कार्यविवरणः
मन्त्रालयसँग सम्बन्धित विषयहरू सम्बन्धी नीति, आवधिक योजना तथा कार्यक्रमहरू बारे शुरु कारवाही तथा समन्वय सम्बन्धी कार्य,
नेपाल सरकारको स्वीकृत नीति अनुरूप प्राप्त बजेट सिलिङ्ग भित्र रही वार्षिक कार्यक्रम तर्जुमा मध्यकालीन, पूँजीगत तर्फको कार्यक्रम संशोधन र रकमान्तर सम्बन्धी कार्य,
स्वीकृत कार्यक्रममा संशोधन सम्बन्धमा माग भएको विषयमा राय दिने सम्बन्धी कार्य,
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा आवधिक रुपमा माग भए बमोजिम पठाउनुपर्ने विवरण उपलब्ध गराउने सम्बन्धी कार्य,
नीति, योजना तथा कार्यक्रम शाखाको वार्षिक कार्यक्रम तर्जुमा एवं कार्यान्वयन सम्बन्धी कार्य,
आवधिक प्रगति समीक्षा बैठक सम्बन्धी कार्य,
मन्त्रालयस्तर विकास समस्या समाधान समितिको बैठक तथा प्रतिवेदन तयार सम्बन्धी कार्य,
शाखाको प्रगति विवरण तयार गर्ने सम्बन्धी कार्य,
मन्त्रालय र अन्तर्गतका निकायबाट सञ्चालित कार्यक्रमको अनुगमन तथा प्रतिवेदन सम्बन्धी कार्य,
शाखाको काम सम्बन्धी अध्ययन, अनुसन्धान सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,
अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य।
४. कानून तथा फैसला कार्यान्वयन शाखाको कार्यविवरणः
मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने विषयहरूमा आवश्यकताका आधारमा सम्बन्धित ऐन तथा नियमहरूको मस्यौदा तयार गर्ने सम्बन्धी कार्य,
मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा नीति, कार्यविधि निर्माण सम्बन्धी कार्य,
मन्त्रालयमा सम्बन्धित निर्णयकर्तालाई आवश्यक परेका कानूनी विषयमाराय, सल्लाह उपलब्ध गराउने सम्बन्धी कार्य,
मन्त्रालय पक्ष वा विपक्ष भएका मुद्दा मामिला सम्बन्धमा आवश्यक कारवाही सम्बन्धी कार्य,
मन्त्रालयको विरुद्ध परेको रिट निवेदनमा भएका आदेशानुसार लिखित जवाफ तयार गर्ने सम्बन्धी कार्य,
मन्त्रालयको नामबाट नेपाल राजपत्रमा प्रकाशित गराउनु पर्ने सूचनाहरू प्रकाशन गराउने सम्बन्धमा आवश्यक कार्य,
शाखाको स्वीकृत कार्यक्रम कार्यान्वयन तथा कार्य प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी कार्य,
मन्त्रालयको कार्यक्षेत्रमा भएका फैसलाहरूको कार्यान्वयन गर्ने सम्बन्धी कार्य,
शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षण भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाईउपलब्ध गराउने सम्बन्धी कार्य
अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य।
५. बाल संरक्षण तथा विकास शाखाको कार्यविवरणः
बालबालिका सम्बन्धी कानुनको अवधारणा पत्र र मापदण्ड तयार गर्ने सम्बन्धी कार्य,
शाखासँग सम्बन्धित नीति, योजना तथा कार्यक्रम तयारीको शुरु कारबाही तथा कार्यान्वयन सम्बन्धी कार्य,
शाखासँग सम्बन्धित स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयन तथा प्रगति प्रतिवेदन पेश गर्ने सम्बन्धी कार्य,
बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी गैरसरकारी क्षेत्रका संस्थाहरुसंग समन्वय गरी बालबालिकाको हक अधिकारको विषयसँग सम्बन्धित सवालहरूमा समन्वय तथा सहजीकरण गर्ने सम्बन्धी कार्य,
बालबालिका सम्बन्धी राष्ट्रिय एवं अन्तराष्ट्रिय दिवस मनाउन समन्वय र सहकार्य गर्ने सम्बन्धी कार्य,
नेपाल पक्ष भएका बालबालिकासँग सम्बन्धित अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौता अन्तर्गतका दायित्व कार्यान्वयन सम्बन्धी कार्यहरुको समन्वय र अनुगमन सम्बन्धी कार्य,
जोखिममा रहेको बालबालिकाको उद्वार,पुनर्स्थापना र संरक्षण सम्बन्धी कार्य,
बाल गृह, बाल सुधार गृह सम्बन्धी नीति, कानून र मापदण्ड तयार गर्न शुरु कारबाही गर्ने सम्बन्धी कार्य,
धर्मंपुत्र, धर्मंपुत्री सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,