महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सरकारको सरसफाइ सप्ताह अभियानलाई निरन्तरता दिदै मिति २०८३ जेठ १० गते समाज कल्याण केन्द्र, वृद्धाश्रम, पशुपति, काठमाडौँ परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

माननीय मन्त्रीज्यूको गरिमामय उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्त्रालयका सचिवज्यू लगायतका कर्मचारीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मान, सामाजिक उत्तरदायित्व तथा स्वच्छ, सुरक्षित र व्यवस्थित वातावरण निर्माणको महत्त्वलाई थप उजागर गरेको छ।