प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

सार्वजनिक पदाधिकारीहरुको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम समाज कल्याण परिषदका तपसिल बमोजिमका पदाधिकारीहरुलाई स्वत: पदमुक्त भएको व्यहोरा सूचित गरिएको सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।

 तपसिल:

क्र. सं. पद  पदाधिकारीको नाम
१. उपाध्यक्ष नन्दलाल माझी
२. कोषाध्यक्ष दिपक चापागाईं
३. सदस्य सञ्जय कुमार साह
४. सदस्य माधव प्रसाद जोशी
५. सदस्य निगिन सापकोटा
६. सदस्य दिनेश राज सापकोटा
७. सदस्य निर्मल कुमार उप्रेती
८. सदस्य अनुका लिम्बु (न्यौपाने)
९. सदस्य-सचिव सरोज कुमार शर्मा

 

 

 

 

 

 

 

 

वैशाख २१, २०८३

नेपाल सम्वत् ११४६

(चक्र बहादुर बुढा)

सहसचिव/ प्रवक्ता