नीति कार्यान्वयन कार्ययोजना- अनुसूची २
नीति कार्यान्वयन कार्ययोजना
अनुसूची- 2
नीति कार्यान्वयन कार्ययोजना
|
क्र.सं. |
कार्यनीति |
|
कार्यनीति बमोजिमका क्रियाकलाप |
जिम्मेवार निकाय |
सहयोगी निकाय |
समय सीमा |
अपेक्षित उपलब्धि |
||
|
संघ |
प्रदेश |
स्थानीय तह |
|
|
|
||||
|
1. |
ज्येष्ठ नागरिकहरुलाई स्वस्थ सुरक्षित, मर्यादित र सम्मानजनक जीवनयापनका लागि परिवार, समाज र राज्यले तीनै तहको सरकार तथा सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी सेवा उपलब्ध गरिने छ।
|
1.1 |
स्थानीय तहमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई सल्लाहकार, विषय विज्ञको रूपमा सेवा प्रदान गर्न सक्ने अवसर दिइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सरोकारवाला निकाय |
निरन्तर |
स्थानीय तहमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई सल्लाहकार, विषय विज्ञको रूपमा सेवा प्रदान गर्न सक्ने अवसर भएको हुने। |
|
1.2 |
योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण व्याजदरमा ऋण प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंक,सरोकारवाला निकाय |
निरन्तर |
योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई व्यवसाय गर्न बैंक तथा वित्तीय संस्थाहरूबाट सहुलियतपूर्ण व्याजदरमा ऋण प्राप्त गर्न सक्ने व्यवस्था भएको हुने। |
||
|
1.3 |
विषय विज्ञताको आधारमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई उत्पादन तथा उत्पादकत्वमा आवद्वता कायम हुने वातावरण निर्माण गरी उनीहरुबाट उत्पादित सामान सहज रूपमा बिक्री वितरण गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
विषय विज्ञताको आधारमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई उत्पादन तथा उत्पादकत्वमा आवद्वता कायम हुने वातावरण निर्माण गरी उनीहरुबाट उत्पादित सामान सहज रूपमा बिक्री वितरण भएको हुनेछ। |
||
|
1.4 |
शिक्षा तथा खेलकुद मन्त्रालय मार्फत् स्थानीय निकायका वडा वडामा बुढ्यौलि शिक्षा एवम् ज्येष्ठ नागरिक साक्षरता अभियान संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
शिक्षा तथा खेलकुद मन्त्रालय मार्फत् स्थानीय निकायका वडा वडामा बुढ्यौलि शिक्षा एवम् ज्येष्ठ नागरिक साक्षरता अभियान संचालन भएको हुने। |
||
|
1.5 |
जीवनयापनलाई सहज बनाउन अत्यावश्यक तथा समयसापेक्ष प्रविधिको ज्ञान, सीप लिन स्थानीय तहमा सिकाई तथा स्रोत केन्द्र संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
जीवनयापनलाई सहज बनाउन अत्यावश्यक तथा समयसापेक्ष प्रविधिको ज्ञान, सीप लिन स्थानीय तहमा सिकाई तथा स्रोत केन्द्र संचालन भएको हुने। |
||
|
1.6 |
ज्येष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता तथा अन्य सुविधा प्राप्त गर्न सहज र सरल व्यवस्था मिलाईनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,गृह मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता तथा अन्य सुविधा प्राप्त गर्न सहज र सरल व्यवस्था भएको हुने |
||
|
1.7 |
ज्येष्ठ नागरिकलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्तामा समयानकूल पुनरावलोकन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
५ वर्ष |
ज्येष्ठ नागरिकलाई प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्तामा समयानकूल पुनरावलोकन भएको हुने |
||
|
1.8 |
स्वेच्छाले मासिक भत्ता आवश्यक नपर्ने/नलिने ज्येष्ठ नागरिकलाई स्वघोषणा गर्ने वातावरण तयार गरी विशेष सम्मान स्वरूप वार्षिक रूपले सार्वजनिक गर्दै लगिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
अर्थ मन्त्रालय,भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
स्वेच्छाले मासिक भत्ता आवश्यक नपर्ने ज्येष्ठ नागरिकलाई स्वघोषणा गर्ने वातावरण तयार गरी विशेष सम्मान स्वरूप वार्षिक रूपमा सम्मान भएको हुने। |
||
|
1.9 |
सामाजिक सुरक्षाका कार्यक्रम प्रदान गर्दा अशक्त, असहाय र अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई घर, टोलमा उपयुक्त घुम्ती सेवा सञ्चालन हुने व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
अर्थ मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अशक्त, असहाय र अपाङ्गता भएका ज्येष्ठ नागरिकलाई घर, टोलमा उपयुक्त घुम्ती सेवा सञ्चालन हुने व्यवस्था भएको हुने। |
||
|
1.10 |
नागरिकता नबनेका कारणले ज्येष्ठ नागरिक सेवा-सुविधाबाट वञ्चित नेपाली ज्येष्ठ नागरिकलाई नागरिकता दिने व्यवस्थामा सहजिकरण गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
नागरिकता कारणले सेवा-सुविधाबाट वञ्चित नेपाली ज्येष्ठ नागरिकलाई नागरिकता दिने व्यवस्थामा सहजिकरण भएको हुने। |
||
|
1.11 |
वृद्धावस्था व्यवस्थापन स्याहारकर्ता तालिम संचालनसम्बन्धी निर्देशिका तयार गरी प्रकाशन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय,सरोकारवाला निकाय |
3 वर्ष |
वृद्धावस्था व्यवस्थापन स्याहारकर्ता तालिम संचालनसम्बन्धी निर्देशिका तयार गरी प्रकाशन भएको हुने। |
||
|
1.12 |
वृद्धावस्थाको वर्गिकरण गरी स्याहारकर्ता तालिमको लागि आवश्यकताबमोजिमको जनशक्ति तयार गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सरोकारवाला निकाय |
निरन्तर |
वृद्धावस्थाको वर्गिकरण गरी स्याहारकर्ता तालिमको लागि आवश्यकता बमोजिमको जनशक्ति तयार भएको हुने। |
||
|
1.13 |
सबै स्थानीय निकायलाई स्याहारकर्ता तालिम संचालन गर्न सहकार्यात्मक वातावरण निर्माण गरी उत्प्रेरित गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सरोकारवाला निकाय |
५ वर्ष |
सबै स्थानीय निकायलाई स्याहारकर्ता तालिम संचालन गर्न सहकार्यात्मक वातावरण निर्माण गर्न उत्प्रेरितभएको हुने। |
||
|
1.14 |
आफ्ना आमा बुबालाई सन्तानले अनिवार्य रुपमा हेरचाह गर्नु पर्ने पद्धतिको विकास गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय,सरोकारवाला निकाय |
निरन्तर |
आफ्ना आमा बुबालाई सन्तानले अनिवार्य रुपमा हेरचाह गर्नु पर्ने पद्धतिको विकास भएको हुने। |
||
|
1.15 |
नेपाल सरकारले कडा रोग लागेका ज्येष्ठ नागरिकलाई विपन्न नागरिक उपचार कार्यक्रमबाट समुचित व्यवस्था मिलाउने। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,सरोकारवाला निकाय |
निरन्तर |
नेपाल सरकारले कडा रोग लागेका ज्येष्ठ नागरिकलाई विपन्न नागरिक उपचार कार्यक्रमबाट समुचित व्यवस्था भएको हुने। |
||
|
2. |
ज्येष्ठ नागरिकको सेवा सुविधा र सामाजिक सुरक्षाका लागि ज्येष्ठ नागरिकको संरक्षण र सम्मानित जीवन सुनिश्चित गर्नका लागि कानूनी प्रबन्ध, संस्थागत सुधार गरी राज्यका तीनवटै शासकीय तहमा ज्येष्ठ नागरिकको हक अधिकारको सुरक्षा र व्यवस्थापन गर्न उपयुक्त प्रणालीको विकास गर्ने।
|
2.1 |
संघ, प्रदेश तथा स्थानिय तहमा ज्येष्ठ नागरिकमैत्री नीति, योजना तथा कानून निर्माण गरी कार्यान्वयन गरिने छ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय,सरोकारवाला निकाय |
५ वर्ष |
संघ, प्रदेश तथा स्थानिय तहमा ज्येष्ठ नागरिकमैत्री नीति, योजना तथा कानून निर्माण गरी कार्यान्वयन भएको हुनेछ। |
|
2.2 |
संघ, प्रदेश तथा स्थानीय तहमा ज्येष्ठ नागरिकमैत्री कानून निर्माण गर्न क्षमता अभिवृद्धिका कार्यक्रम संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय,सरोकारवाला निकाय |
५ वर्ष |
संघ, प्रदेश तथा स्थानीय तहमा ज्येष्ठ नागरिकमैत्री कानून निर्माण गर्न क्षमता अभिवृद्धिका कार्यक्रम संचालन भएको हुने। |
||
|
2.3 |
संघ, प्रदेश तथा स्थानीय तहमा रहेका कानून निर्माण तथा कार्यान्वयनमा संलग्न पदाधिकारी तथा सरोकारवालालाई अभिमुखीकरण गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय,सरोकारवाला निकाय |
५ वर्ष |
संघ, प्रदेश तथा स्थानीय तहमा रहेका कानून निर्माण तथा कार्यान्वयनमा संलग्न पदाधिकारी तथा सरोकारवालालाई अभिमुखीकरण भएको हुनेछ। |
||
|
2.4 |
ज्येष्ठ नागरिकको विषयलाई मूल प्रवाहीकरण गरी विभिन्न विषयगत नीतिमा समावेश गरी कार्यान्वयन गरिने छ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार मन्त्रालय, गृह मन्त्रालय सरोकारवाला निकाय |
५ वर्ष |
ज्येष्ठ नागरिकको विषयलाई मूल प्रवाहीकरण गरी विभिन्न विषयगत नीतिमा समावेश गरी कार्यान्वयन भएको हुनेछ। |
||
|
2.5 |
ज्येष्ठ नागरिकमैत्री प्रणालीलाई राज्यका सबै शासकीय तहमा संस्थागत गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार मन्त्रालय, गृह मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकमैत्री प्रणालीलाई राज्यका सबै शासकीय तहमा संस्थागत भएको हुने। |
||
|
2.6 |
संघ, प्रदेश तथा स्थानीय तह लगायत अन्तर्राष्ट्रिय क्षेत्रका असल अभ्यासहरूलाई सरोकार निकायबीच आदान प्रदान गरिने छ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय |
निरन्तर |
संघ, प्रदेश तथा स्थानीय तह लगायत अन्तर्राष्ट्रिय क्षेत्रका असल अभ्यासहरुलाई सरोकार निकायबीच आदान प्रदान भएको हुने। |
||
|
2.7 |
अशक्त, असहाय, एकल, वेवारिसे, हिंसा वा उपेक्षामा परेका ज्येष्ठ नागरिकका लागि विशेष संरक्षणको व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
अशक्त, असहाय, एकल, वेवारिसे, हिंसा वा उपेक्षामा परेका ज्येष्ठ नागरिकका लागि विशेष संरक्षणको व्यवस्था भएको हुने। |
||
|
2.8 |
ज्येष्ठ नागरिका सवालमा सबै शासकीय तहमा थप अध्ययन-अनुसन्धान गरी प्रभावकारिता अभिवृद्धि हुने गरी कार्यक्रम संचालन गरिने छ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
अशक्त, असहाय, एकल, वेवारिसे, हिंसा वा उपेक्षामा परेका ज्येष्ठ नागरिकका लागि विशेष संरक्षणको व्यवस्था भएको हुने। |
||
|
2.9 |
ज्येष्ठ नागरिकको वर्गीकरण गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय , गृह मन्त्रालय, कानून न्याय तथा ससदीय मामिला मन्त्रालय, सरोकारवाला निकाय |
५ वर्ष |
ज्येष्ठ नागरिकको वर्गिकरण भएको हुने। |
||
|
3 |
सरकारले ज्येष्ठ नागरिकसँग सरोकार राख्ने विभिन्न सरकारी निकाय, सामाजिक संघ संस्था र निजी क्षेत्रका सरोकारवालाहरूबीच समन्वय स्थापित गरी सहकार्य गर्ने |
3.1 |
ज्येष्ठ नागरिकसम्बन्धी आवश्यक कार्य संचालन गर्न सार्वजनिक, निजी सहर्कायको ढाँचा अनुरूप कार्यक्रमहरू संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार मन्त्रालय, गृह मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकसम्बन्धी आवश्यक कार्य संचालन गर्न सार्वजनिक, निजी सहकार्यको ढाँचा अनुरूप कार्यक्रमहरू संचालन भएको हुने। |
|
3.2 |
ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने सामाजिक सघ/संस्थाको संस्थागत क्षमता अभिवृद्ध गरिनेछ।
|
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार मन्त्रालय, गृह मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने सामाजिक सघ/संस्थाको संस्थागत क्षमता अभिवृद्ध भएको हुने।
|
||
|
3.3 |
ज्येष्ठ नागरिकका सवालमा क्षेत्राधिकार प्राप्त सरकारी निकायहरुबीच समन्वय र सहकार्य कायम गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
पूर्वाधार मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्गिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकका सवालमा क्षेत्राधिकार प्राप्त सरकारी निकायहरुबीच समन्वय र सहकार्य कायम भएको हुने। |
||
|
3.4 |
ज्येष्ठ नागरिकका सवालमा प्रभावकारिताको लागि अन्त्तरनिकाय संयन्त्र निर्माण गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
अन्तर निकाय वैठको सबै हाल्ने पूर्वाधार मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्गिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकका सवालमा प्रभावकारिताको लागि अन्त्तरनिकाय संयन्त्र निर्माण भएको हुने। |
||
|
4. |
ज्येष्ठ नागरिक तथा अशक्त, असहाय, वेवारिसे र जोखिममा परेका ज्येष्ठ नागरिकका लागि विशेष संरक्षण तथा सुरक्षाको लागि आवश्यक सेवा-सुविधा उपलब्ध गराउने। |
4.1 |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय,गृह मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
निजी तथा गैर सरकारी क्षेत्रसँगको सहकार्यमा ज्येष्ठ नागरिकको लागि स्थानीय तहमा स्रोत तथा सूचना केन्द्र, ज्येष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र र प्रदेशमा आरोग्य आश्रमको स्थापना र संचालन भएको हुने। |
|
|
4.2 |
हेरचाह केन्द्र, ज्येष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र संचालनको लागि मापदण्ड निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय,,सरोकारवाला निकाय |
५ वर्ष |
हेरचाह केन्द्र, ज्येष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र संचालनको लागि मापदण्ड निर्माण गरी कार्यान्वयनमा भएको हुने। |
||
|
4.3 |
ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा दिईएको छुट सुविधालाई सहजरुपमा सुविधा पाउने प्रबन्ध गर्नुका साथै यस्तो सुविधा क्रमश: हवाई यातायातमा समेत प्राप्त गर्ने व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
पृर्वाधार मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह मन्त्रालय,अर्थ मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय,सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा दिईएको छुट सुविधालाई सहजरुपमा सुविधा पाउने प्रबन्ध गर्नुका साथै यस्तो सुविधा क्रमश: हवाई यातायातमा समेत प्राप्त गर्ने व्यवस्था भएको हुने। |
||
|
4.4 |
ज्येष्ठ नागरिकलाई सेवा प्रवाहमा विशेष प्राथमिकता दिइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, अर्थ मन्त्रालय,गृह मन्त्रालय, पूर्वाधार मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकलाई सेवा प्रवाहमा विशेष प्राथमिकता भएको हुने। |
||
|
4.5 |
सामाजिक क्षेत्रमा आयोजना गरिने सबै कार्यक्रममा ज्येष्ठ नागरिकलाई विशेष स्थानको व्यवस्था गर्ने प्रबन्ध मिलाइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वस्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
सामाजिक क्षेत्रमा आयोजना गरिने सबै कार्यक्रममा ज्येष्ठ नागरिकलाई विशेष स्थानको व्यवस्था गर्ने प्रबन्ध भएको हुने। |
||
|
4.6 |
असहाय, अशक्त, एकल र जोखिममा परेका ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
5 वर्ष |
असहाय, अशक्त, एकल र जोखिममा परेका ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको सेवा सुविधा उपलब्ध गराउने व्यवस्था भएको हुने। |
||
|
4.7 |
ज्येष्ठ नागरिकको उपचारको लागि विज्ञ चिकित्सक र उपकरणको व्यवस्था सहित प्रत्येक सरकारी तथा निजी अस्पतालमा जेरियाट्रिक वार्डको स्थापना गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकको उपचारको लागि विज्ञ चिकित्सक र उपकरणको व्यवस्था सहित प्रत्येक सरकारी तथा निजी अस्पतालमा जेरियाट्रिक वार्डको स्थापना भएको हुने। |
||
|
4.8 |
ज्येष्ठ नागरिकको सबै प्रकारको उपचारमा सरकारी र सामुदायिक अस्पतालमा विशेष छुटमा सेवा पाउने व्यवस्था गर्दै सो व्यवस्था क्रमशः निजी अस्पतालमा पनि अबलम्वन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
5 वर्ष |
ज्येष्ठ नागरिकको सबै प्रकारको उपचारमा सरकारी र सामुदायिक अस्पतालमा विशेष छुटमा सेवा पाउने व्यवस्था गर्दै सो व्यवस्था क्रमशः निजी अस्पतालमा पनि अबलम्वन भएको हुने। |
||
|
4.9 |
स्वास्थ्य बीमाको दायरा विस्तार गर्दै लगिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
स्वास्थ्य बीमाको दायरा विस्तार भएको हुने। |
||
|
4.10 |
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सबै अस्पताल तथा हेल्थपोष्टमा भौतिक संरचना र सेवाहरु ज्येष्ठ नागरिकमैत्री बनाइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय,पुर्वाधार मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न सबै अस्पताल तथा हेल्थपोष्टमा भौतिक संरचना र सेवाहरु ज्येष्ठ नागरिकमैत्री भएको हुने। |
||
|
4.11 |
असहाय, अशक्त, ङ्क र जोखिममा परेका ज्येष्ठ नागरिकलाई निरन्तर सेवन तथा प्रयोग गर्नु पर्ने औषधी तथा उपकरण निःशुल्क उपलब्ध गराईनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
असहाय, अशक्त, अनाथ र जोखिममा परेका ज्येष्ठ नागरिकलाई निरन्तर सेवन तथा प्रयोग गर्नु पर्ने औषधी तथा उपकरण निःशुल्क उपलब्ध भएको हुने। |
||
|
4.12 |
Terminal illness, prolonged chronic illness का लागि सरकारी व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
5 वर्ष |
Terminal illness, prolonged chronic illness का लागि सरकारी व्यवस्था भएको हुने। |
||
|
4.13 |
विपन्न नागरिक उपचार कार्यक्रम बाट कडा रोग लागेका ज्येष्ठ नागरिकलाई समुचित व्यवस्था मिलाइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
विपन्न नागरिक उपचार कार्यक्रम बाट कडा रोग लागेका ज्येष्ठ नागरिकलाई समुचित व्यवस्था भएको हुने। |
||
|
5 |
मानव संसाधन र क्षमता विकासका लागि ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवलाई पुस्ता हस्तान्तरण गर्दै आर्थिक-सामाजिक रूपान्तरण र राष्ट्रको विकासको लागि उपयोग गरिने छ। |
5.1 |
ज्येष्ठ नागरिकलाई नीति निर्माणमा सहभागिता र स्रोत-साधनमा पहुँच पु-र्याइ अपनत्व वृद्धि गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय शिक्षा मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकलाई नीति निर्माणमा सहभागिता र स्रोत-साधनमा पहुँच बढाई अपनत्व वृद्धि भएको हुने। |
|
5.2 |
संघ, प्रदेश र स्थानीय तहको नीति निर्माणको लागि ज्येष्ठ नागरिकको विज्ञता उपयोग गर्ने वातावरण निर्माण गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
संघ, प्रदेश र स्थानीय तहको नीति निर्माणको लागि ज्येष्ठ नागरिकको विज्ञता उपयोग गर्ने वातावरण निर्माण भएको हुने। |
||
|
5.3 |
ज्येष्ठ नागरिको ज्ञान, सीप र अनुभव द्वारा अन्तरपुस्ता बीचको दुरी कम गर्न अन्तरपुस्ता ज्ञान, सीप हस्तान्तरण, छलफल र अन्तरक्रिया कार्यक्रम संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
शिक्षा, तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण, छलफल र अन्तरक्रिया कार्यक्रम संचालन भएको हुने। |
||
|
5.4 |
ज्येष्ठ नागरिकले समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा सम्मान र आदर गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकले समाज र राष्ट्रको लागि पुर्याएको योगदानको आधारमा सम्मान र आदर भएको हुने। |
||
|
5.5 |
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालयस्तरमा अन्तर पुस्तान्तरण कार्यक्रम संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
शिक्षा, तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालयस्तरमा अन्तर पुस्तान्तरण कार्यक्रम संचालन भएको हुने। |
||
|
5.6 |
स्रोत र साधनले युक्त ज्येष्ठ नागरिकसम्बन्धी सबै प्रकारका जानकारी प्राप्त गर्न ज्येष्ठ नागरिकको विवरण तयार गरी उनीहरुको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्न प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक स्रोत तथा सूचना केन्द्रको स्थापना गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
५ वर्ष |
स्रोत र साधनले युक्त ज्येष्ठ नागरिकसम्बन्धी सबै प्रकारका जानकारी प्राप्त गर्न ज्येष्ठ नागरिकको विवरण तयार गरी उनीहरुको क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्न प्रत्येक स्थानीय तहमा ज्येष्ठ नागरिक स्रोत तथा सूचना केन्द्रको स्थापना भएको हुने। |
||
|
5.7 |
शैक्षिक संस्था, तालिम केन्द्र जस्ता स्थानमा अनुभव तथा ज्ञान, सीप हस्तान्तरण गर्न स्रोतव्यक्तीको रुपमा योग्य ज्येष्ठ नागरिकलाई अवसर प्रदान गर्ने व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
शिक्षा, तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
शैक्षिक संस्था, तालिम केन्द्र जस्ता स्थानमा अनुभव तथा ज्ञान, सीप हस्तान्तरण गर्न स्रोतव्यक्तीको रुपमा योग्य ज्येष्ठ नागरिकलाई अवसर प्रदान गर्ने व्यवस्था भएको हुने। |
||
|
5.8 |
सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट बाट ज्येष्ठ नागरिकसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने वातावरण मिलाइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय,भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने वातावरण भएको हुने। |
||
|
5.9 |
ज्येष्ठ नागरिकद्धारा ज्येष्ठ नागरिक परामर्श सेवा सञ्चालन गर्ने व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
शिक्षा, तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकद्धारा ज्येष्ठ नागरिक परामर्श सेवा सञ्चालन गर्ने व्यवस्था भएको हुने। |
||
|
5.10 |
सार्वजनिक समितिहरुमा ज्येष्ठ नागरिकको सहभागितालाई प्राथमिकता दिईनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , शिक्षा, तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय , सरोकारवाला निकाय |
निरन्तर |
सार्वजनिक समितिहरुमा ज्येष्ठ नागरिकको सहभागितालाई प्राथमिकता दिएको हुने। |
||
|
5.11 |
ज्येष्ठ नागरिकको विज्ञताको आधारमा स्थानीय विकास कार्यक्रम र आयोजनाको मूल्यांकन, सामाजिक परीक्षण र अनुगमनमा संलग्न गराईनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकको विज्ञताको आधारमा स्थानीय विकास कार्यक्रम र आयोजनाको मूल्यांकन, सामाजिक परीक्षण र अनुगमनमा संलग्न भएको हुने। |
||
|
6 |
परम्परागत असल (अभ्यास) मूल्य-मान्यताको संरक्षण गर्दै ज्येष्ठ नागरिकको सम्मानको लागि सरकार, समाज, समुदाय र परिवारलाई जिम्मेवार, उत्तरदायी एवं जवाफदेही हुने अवस्था सृजना गर्ने। |
6.1 |
ज्येष्ठ नागरिकप्रति सम्मान एवं हार्दिकता अभिवृद्धि गर्ने असल संस्कारका विषयहरुको निरन्तरताको लागि स्थानीय तहमा विभिन्न कार्यक्रम संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकप्रति सम्मान एवं हार्दिकता अभिवृद्धि गर्ने असल संस्कारका विषयहरुको निरन्तरताको लागि स्थानीय तहमा विभिन्न कार्यक्रम संचालन भएको हुने। |
|
6.2 |
ज्येष्ठ नागरिकलाई सम्मानजनक रूपमा पालन पोषण तथा हेरचाह गर्ने व्यक्ति/परिवारलाई राज्यबाट सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृह मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकलाई सम्मानजनक रूपमा पालन पोषण तथा हेरचाह गर्ने व्यक्ति/परिवारलाई राज्यबाट सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम संचालन भएको हुने। |
||
|
6.3 |
ज्येष्ठ नागरिक अर्थात परिवारका मूलीको भरण पोषण र सुरक्षा गर्न परिवारका सदस्यलाई सामाजिक र कानूनी रूपमा जिम्मेवार बनाउन कार्यक्रम संचालन गरिनेछ |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,कानून,न्याय तथा संसदीय मामिला मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिक अर्थात परिवारका मूलीको भरण पोषण र सुरक्षा गर्न परिवारका सदस्यलाई सामाजिक र कानूनी रूपमा जिम्मेवार बनाउन कार्यक्रम संचालन भएको हुने। |
||
|
6.4 |
परिवारका सदस्यहरूको लागि चेतना मूलक कार्यक्रम संचालन गरी स्वास्थ्य, पोषण तथा वृद्धावस्था व्यवस्थापन गर्ने तर्फ उत्प्रेरित गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, तथा खेलकुद मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
परिवारका सदस्यहरूको लागि चेतना मूलक कार्यक्रम संचालन गरी स्वास्थ्य, पोषण तथा वृद्धावस्था व्यवस्थापन गर्ने तर्फ उत्प्रेरित भएको हुने। |
||
|
6.5 |
ज्येष्ठ नागरिकका सवाललाई शासकीय संयन्त्रमा स्थापित गराउन समाज र परिवारमा चेतना अभिवृद्धि गर्दे निजहरुको संलग्नतामा समूहहरू निर्माण गर्न उत्प्रेरित गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकका सवाललाई शासकीय संयन्त्रमा स्थापित गराउन समाज र परिवारमा चेतना अभिवृद्धि गर्दे निजहरुको संलग्नतामा समूहहरू निर्माण गर्न उत्प्रेरित भएको हुने। |
||
|
7 |
मुलुकको आर्थिक, सामाजिक रूपान्तरण र राष्ट्रको समृद्धिका लागि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उत्पादन तर्फ केन्द्रित गर्दै ज्येष्ठ नागरिकलाई आत्मनिर्भर बनाउने। |
7.1 |
स्थानीय तहमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई विषय विज्ञताको आधारमा ज्येष्ठ नागरिकको ज्ञानसीप अनुभवलाई उपयोग गरी आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम ल्याइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ,अर्थ मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय,विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
स्थानीय तहमा योग्य, सक्रिय तथा सक्षम ज्येष्ठ नागरिकलाई विषय विज्ञताको आधारमा ज्येष्ठ नागरिकको ज्ञानसीप अनुभवलाई उपयोग गरी आत्मनिर्भरका लागि विभिन्न कार्यक्रम भएको हुनेछ। |
|
7.2 |
संघ, प्रदेश र स्थानीय तहको नीति निर्माणको लागि ज्येष्ठ नागरिकको विज्ञता उपयोग गर्ने वातावरण निर्माण गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा
|
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय,विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, सरोकारवाल निकाय |
निरन्तर |
संघ, प्रदेश र स्थानीय तहको नीति निर्माणको लागि ज्येष्ठ नागरिकको विज्ञता उपयोग गर्ने वातावरण निर्माण भएको हुनेछ। |
||
|
8 |
नेपाल पक्ष भएका ज्येष्ठ नागरिक सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि एवं राष्ट्रिय कानूनमा भएका व्यवस्था कार्यान्वयनमा ल्याउन ज्येष्ठ नागरिकको सम्बन्धमा विद्यमान कानूनमा भएका व्यवस्थालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिवद्दता अनुरूप समयानुकूल परिमार्जन र पुनरावलोकन गरिने छ। |
8.1 |
सरकारी एवम् निजी क्षेत्रबाट निर्माण हुने भवन निर्माणको नक्सा पास गर्दा स्थानीय तहले विद्मान सरचनालाई यथासभव ज्येष्ठ नागरिकमैत्री भवन निर्माण हुने गरी नक्सा पास हुने प्रणालीको विकास गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,पूर्वाधार मन्त्रालय,अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
सरकारी एवम् निजी क्षेत्रबाट निर्माण हुने भवन निर्माणको नक्सा पास गर्दा स्थानीय तहले विद्मान सरचनालाई यथासभव ज्येष्ठ नागरिकमैत्री भवन निर्माण हुने गरी नक्सा पास हुने प्रणालीको विकास भएको हुने। |
|
8.2 |
आमसञ्चार, सूचना र प्रविधिमा ज्येष्ठ नागरिकलाई पहुँच सुनिश्वित गर्ने गरी सेवाको उपलब्धता र उपकरणको व्यवस्था गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
सन्चार तथा सूचना प्रविधि मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
आमसञ्चार, सूचना र प्रविधिमा ज्येष्ठ नागरिकलाई पहुँच सुनिश्वित गर्ने गरी सेवाको उपलब्धता र उपकरणको व्यवस्था भएको हुने। |
||
|
8.3 |
ज्येष्ठ नागरिकहरूबीचको सञ्चारलाई सक्रिय बनाई उनीहरूको क्षमता विकास गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
सन्चार तथा सूचना प्रविधि मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकहरूबीचको सञ्चारलाई सक्रिय बनाई उनीहरूको क्षमता विकास भएको हुने। |
||
|
8.4 |
धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय, खेलकुद र मनोरञ्जनका संरचनालगायत सबै सार्वजिक स्थललाई पहुँचयुक्त र सुविधायुक्त बनाईनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सरोकारवाला निकाय |
निरन्तर |
धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय, खेलकुद र मनोरञ्जनका संरचनालगायत सबै सार्वजिक स्थललाई पहुँचयुक्त र सुविधायुक्त भएको हुने। |
||
|
|
|
|
|
|
|
|
|
||
|
8.5 |
ज्येष्ठ नागरिकमैत्री यातायात सञ्चालन गर्न व्यावसायीहरुलाई उत्प्रेरित गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सरोकारवाला निकाय |
3 वर्ष |
ज्येष्ठ नागरिकमैत्री यातायात सञ्चालन गर्न व्यावसायीहरुलाई उत्प्रेरित गरिनेछ। |
||
|
8.6 |
सार्वजनिक यातायात लगायतका क्षेत्रमा काम गर्ने चालक/सहचालक र कर्मचारीहरुलाई ज्येष्ठ नागरिक मैत्री व्यवहारसम्वन्धी अभिमुखीकरण कार्यक्रम संचालन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सरोकारवाला निकाय। |
5 वर्ष |
सार्वजनिक यातायात लगायतका क्षेत्रमा काम गर्ने चालक/सहलक र कर्मचारीहरुलाई ज्येष्ठ नागरिक मैत्री व्यवहारसम्वन्धी अभिमुखीकरण कार्यक्रम संचालन भएको हुने। |
||
|
8.7 |
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निर्माणाधिन र निर्माण सम्पन्न अस्पताल, जेरियाट्रिक वार्ड र सार्वजनिक शौचालयलाई ज्येष्ठ नागरिकमैत्री बनाइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय,अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निर्माणाधिन र निर्माण सम्पन्न अस्पताल, जेरियाट्रिक वार्ड र सार्वजनिक शौचालयलाई ज्येष्ठ नागरिकमैत्री भएको हुने। |
||
|
8.8
|
हेरचाह सेवालाई सेवा उद्दोगका रुपमा विकास गर्ने रणनीति लिइनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा
|
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा
|
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय,अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
हेरचाह सेवालाई सेवा उद्दोगका रुपमा विकास गर्ने रणनीति भएको हुने। |
||
|
9 |
राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनले ज्येष्ठ नागरिककालागि प्रदान गरेका हक अधिकार संरक्षण गर्न कानूनको निर्माण तथा पुनरावलोकन गर्ने। |
9.1 |
नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिमा ज्येष्ठ नागरिकसम्बन्धी भएका व्यवस्था कार्यान्वयनमा ल्याउन नयाँ कानून निर्माण तथा विद्यमान कानूनको पुनरावलोकन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,कानून,न्याय तथा ससदीय मामिला मन्त्रालय,गृह मन्त्रालय,अर्थ मन्त्रालय, सरोकारवाला निकाय |
3 वर्ष |
नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिमा ज्येष्ठ नागरिकसम्बन्धी भएका व्यवस्था कार्यान्वयनमा ल्याउन नयाँ कानून निर्माण तथा विद्यमान कानूनको पुनरावलोकन भएको हुने। |
|
|
|
|
|
|
|
|
|
||
|
9.2 |
ज्येष्ठ नागरिकलाई कैद मिनाहा गर्नेसम्बन्धी कानुनी व्यवस्थाको समयानुकूल परिमार्जन र कार्यान्वयन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
कानून, न्याय तथा संददीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तीनै तहका अदालत, सरोकारवाल निकाय |
5 वर्ष |
ज्येष्ठ नागरिकलाई कैद मिनाहा गर्नेसम्बन्धी कानुनी व्यवस्थाको समयानुकूल परिमार्जन र कार्यान्वयन भएको हुने। |
||
|
9.3
|
ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा संचालन हुने खुला छलफलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै भाग लिईनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा
|
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा
|
सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकसम्बन्धी अन्तर्राष्ट्रिय स्तरमा संचालन हुने खुला छलफलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागि भएको हुने। |
||
|
10 |
ज्येष्ठ नागरिकसम्बन्धी प्रकाशित समग्र सूचना, दस्तावेज, तथ्यांक एवं साहित्यहरूको ब्यवस्थापन तथा वितरणको लागि (आवश्यक सूचना तथा सामग्री संकलन एवं व्यवस्थित गर्न) स्रोत केन्द्रको स्थापना गर्ने। |
10.1 |
ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित जर्नल, लेख, रचना, स्मारिका, साहित्य लगायतमा तथ्यगत सुचना एवं तथ्यांकहरू संकलन गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय तथ्याङ कार्यालय सरोकारवाला मन्त्रालय |
5 वर्ष |
ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित जर्नल, लेख, रचना, स्मारिका, साहित्य लगायतमा तथ्यगत सुचना एवं तथ्यांकहरू संकलन भएको हुने। |
|
10.2 |
ज्येष्ठ नागरिकसम्बन्धी सूचना तथा तथ्याङ्क अद्यावधिक र व्यवस्थित गर्ने संयन्त्रको विकास गर्दै लगिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
राष्ट्रिय तथ्याङ कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय, सरोकारवाला मन्त्रालय |
निरन्तर |
ज्येष्ठ नागरिकसम्बन्धी सूचना र तथ्याङ्क अद्यावधिक र व्यवस्थित गर्ने संयन्त्रको विकास भएको हुने। |
||
|
10.3 |
ज्येष्ठ नागरिकले गरेका अनुसन्धान, साहित्यिक सिर्जना, लेख रचना प्रकाशन गरिनुका साथै उच्च मूल्यांकन भएका लेख, रचना प्रकाशन र अनुसन्धानलाई पुरस्कृत गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, मन्त्रालय,अर्थ मन्त्रालय , शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकले गरेका अनुसन्धान, साहित्यिक सिर्जना, लेख तथा रचना प्रकाशन गरिनुका साथै उच्च मूल्यांकन भएका लेख, रचना प्रकाशन र अनुसन्धानलाई पुरस्कृत भएको हुने। |
||
|
10.4 |
राष्ट्रिय, जातीय, वर्गीय, वंशीय लगायतका इतिहास, भाषा, संस्कृति, परम्परा मूल्य मान्यताको ज्ञान भएका ज्येष्ठ नागरिकको उपयोग गरेर इतिहास, भाषा, लिपि, परम्परा तथा मूल्य-मान्यता लिपिबद्ध गरी संरक्षण गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,, शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,अर्थ मन्त्रालय सरोकारवाला निकाय |
5 वर्ष |
राष्ट्रिय, जातीय, वर्गीय, वंशीय लगायतका इतिहास, भाषा, संस्कृति, परम्परा मूल्य मान्यताको ज्ञान भएका ज्येष्ठ नागरिकको उपयोग गरेर इतिहास, भाषा, लिपि, परम्परा तथा मूल्य-मान्यता लिपिबद्ध गरी संरक्षण भएको हुने। |
||
|
10.5 |
ज्येष्ठ नागरिकको तथ्यांकलाई समसामयिक र व्यवस्थित गर्न सबै स्थानीय तहलाई उत्तरदायी बनाउन उत्प्रेरित गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय , राष्ट्रिय तथ्याङ कार्यालय सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकको तथ्यांकलाई समसामयिक र व्यवस्थित गर्न सबै स्थानीय निकायलाई उत्तरदायी बनाउन उत्प्रेरित भएको हुने। |
||
|
|
|
10.6 |
स्थानीय तहदेखि केन्द्रसम्मको सबै ज्येष्ठ नागरिकको अभिलेख तयार गरी अध्यावधिक गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय तथ्याङ कार्यालय , सरोकारवाला निकाय |
निरन्तर |
स्थानीय तहदेखि केन्द्रसम्मको सबै ज्येष्ठ नागरिकको अभिलेख तयार गरी अध्यावधिक गरिनेछ। |
|
|
|
10.7 |
ज्येष्ठ नागरिकसम्बन्धी तथ्याङ्क, लगत अद्यावधिक गर्न सामाजिक सूचना व्यवस्थापन प्रणाली (Social Management Information System-SMIS) प्रणालीलाई अद्यावधिक गरिनेछ। |
महिला, बालबालिका,लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय |
ज्येष्ठ नागरिक हेर्ने शाखा/महाशाखा |
ज्येष्ठ नागरिक सम्बन्धी काम गर्ने शाखा |
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सरोकारवाला निकाय |
निरन्तर |
ज्येष्ठ नागरिकसम्बन्धी तथ्याङ्क, लगत अद्यावधिक गर्न सामाजिक सूचना व्यवस्थापन प्रणाली (Social Management Information System-SMIS) प्रणालीलाई अद्यावधिक भएको हुनेछ। |
|
|
|
10.8 |
ज्येष्ठ नागरिकले गरेका अनुसन्धान, साहित्यिक सिर्जना, लेख तथा रचना प्रकाशन गरिनुका साथै उच्च मूल्यांकन भएका लेख, रचना प्रकाशन र अनुसन्धानलाई पुरस्कृत गरिनेछ। |