राष्ट्रिय दलित आयोगबाट सिफारिस भएको दलित समुदायको थर सूची सम्बन्धी विवरणमा आफ्ना राय सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना।

राष्ट्रिय दलित आयोगबाट सिफारिस भएको दलित समुदायको थर सूची सम्बन्धी विवरणमा आफ्ना केही राय सुझाव भए मिति २०८३/०४/२५ गते भित्र मन्त्रालयको इमेल ठेगाना info@mowcgss.gov.np मा वा मन्त्रालयको लैङ्गिक मूलप्रवाहीकरण शाखामा आइपुग्ने गरी उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ।