सर्वसाधारणको राय माग गरिएको सम्बन्धी सूचना !

सर्वसाधारणको राय माग गरिएको सम्बन्धी सूचना !

सूचना प्रकाशित मितिः 2083।3।16

 

 

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्‍ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083, को मस्यौदा तयार गरेको छ।नीतिको आवश्यकता एवं ‌औचित्यता पुष्टि गरी तयार गरिएको उक्त नीतिको मस्यौदा उपर सर्वसाधारणको राय मागका लागि सार्वजनिक सूचना प्रकाशन गरिएको हुँदा 10 (दश) दिनभित्र आफ्नो राय प्रतिक्रिया संलग्न सूचना ढाचाँमा seniorcitizen@mowcsc.gov.np उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध छ।

 

 

राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको मस्यौदामा सर्वसाधारणले राय सुझाव दिने सम्बन्धी ढाँचा

 

  1. सुझाव दिने व्यक्तिको नाम,थरः
  2. सम्पर्क नम्बर/ईमेलः

३.सुझावः

 

    1. सम्बन्धित दफा/उपदफा
    2. सुझाव र सो को कारण