अपाङ्गता भएका व्यक्तिको 33औं अन्तर्राष्ट्रिय दिवसको नाराः “Amplifying the leadership of persons with disabilities for an inclusive and sustainable future” राष्ट्रिय नारा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार”
माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा नेपाली प्रतिनिधि मण्डलका नेता श्री थम माया थापाले महिला विरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्ने समिति (CEDAW Committee) मा दिनु भएको मन्तब्य