सातौं महिला अधिकार दिवस-२०८२ मूल समारोहका केही झलकहरु

Government of Nepal

२०८२ साल जेठ १६ गते सातौं महिला अधिकार दिवस-२०८२ मूल समारोह समितिको नारा महिला अधिकारको सम्मानः आत्मनिर्भरता हाम्रो अभियान सहित भव्यताका साथ मनाइयो ।