प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लाथ्व नवमी - ९

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि श्रद्धा श्रेष्ठज्युले बालबालिकाको अधिकारको सुनिश्चितताका लागि नुवाकोटमा सरकारले प्रस्ताव गरेको स्थानको स्थलगत अनुगमन गर्दै

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि श्रद्धा श्रेष्ठज्युले बालबालिकाको अधिकारको सुनिश्चितताका लागि नुवाकोटमा सरकारले प्रस्ताव गरेको स्थानको स्थलगत अनुगमन गर्दै

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रि श्रद्धा श्रेष्ठज्युले बालबालिकाको अधिकारको सुनिश्चितताका लागि नुवाकोटमा सरकारले प्रस्ताव गरेको स्थानको स्थलगत अनुगमन गर्दै  त्यहाँको अवस्था, सम्भावना र आवश्यक पूर्वाधारका विषयहरु विस्तृत रूपमा बुझ्नुभयो । अवलोकन तथा अनुगमन पश्चात माननीय मन्त्रीज्युको निर्देशनमा सुधारका लागि महत्वपूर्ण पहल अघि बढाईसकिएको छ। यसै क्रममा १८ वर्षभन्दा बढी उमेरका बाल कैदिबन्दीहरूलाई बालमैत्री र सुरक्षित बाल सुधार गृहमा स्थानान्तरण गर्ने नयाँ प्रयास थालिएको छ।

 

बालबालिकालाई सुरक्षित, सम्मानजनक र सुधारमुखी वातावरणमा छिटोभन्दा छिटो स्थानान्तरण गर्न सकिने गरी विभिन्न निकाय तथा सरोकारवाला पक्षहरूसँग छलफल र समन्वय गर्दै बाल न्याय, संरक्षण र पुनर्स्थापनाको लागि प्रतिबद्दता ब्यक्त गर्नुभएको छ  ।