माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीज्यूले सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग चालु आर्थिक वर्षमा मन्त्रालयबाट गरिने मुख्य काम तथा उपलब्धिलाई समेटेर कार्यसम्पादन सम्झौता गर्नुभएको छ।
५ भदौ, २०८३