आज मिति २०८३ वैशाख २४ गते माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्री सिता बादीज्यू सँग नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत H.E. Ms. Veronique Lorenzo ले मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो।

भेटमा महिला सशक्तीकरण, बाल अधिकार संरक्षण, लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भयो।