महिलाविकास, महिला हकएवंसशक्तीकरण, लैङ्गिक मूलप्रवाहीकरण, लैङ्गिक समानता सम्बन्धी नीति, कार्यक्रम तर्जुमा, समन्वय र सहजीकरण सम्बन्धी कार्य,
महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी कार्य,
महाशाखा अन्तर्गत रहेका विषयहरूको अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य,
लैङ्गिक हिंसा निवारण सम्बन्धी निरधात्मक कार्य गर्नको निम्ति संघ संस्थासँग सम्पर्क, समन्वय, सन्धि, अभिसन्धि सम्बन्धी कार्य,
राष्ट्रिय महिला आयोगको सम्पर्क विन्दुको रुपमा कार्य,
महाशाखाको कार्यक्षेत्रसँग सम्बन्धित विषयका तथ्यांक संकलन र त्यस्ता तथ्यांकहरुलाई अद्यावधिक सम्बन्धी कार्य,
महिला हिंसा,मानव बेचविखनमा तथा ओसारपसारबाट पीडित तथा प्रभावितहरूको उद्दार तथा संरक्षण सम्बन्धी कार्य,
महाशाखाको कार्य क्षेत्र अन्तर्गत विनियोजित बजेटको अधीनमा रही वार्षिक कार्यक्रम तोकिएको अवधि भित्र सम्पन्न गर्ने सम्बन्धी कार्य,
महाशाखा अन्तर्गत रहेका विषयहरूमा कानुनद्वारा स्थापित कोषहरूको व्यवस्थापन सम्बन्धी कार्य,
लैङ्गिक मूलप्रवाहीकरण सम्बन्धमा सहजकर्ता, समन्वयकर्ता सम्पर्क सूत्रको कार्य,
महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण सम्बन्धी आयोजना सञ्चालनको लागि समन्वय र सहकार्य,
पुनर्स्थापना केन्द्रको संचालनमा समन्वय र सहजीकरण तथा अनुगमन,
राष्ट्रिय लैङ्गिक सम्पर्क विन्दुको रुपमा कार्य,
अन्यतोकिएबमोजिमकाकार्यहरू।
१. मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाको कार्य विवरण:
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध आवश्यक नीति, योजना, कानून तथा कार्यक्रम तर्जुमा एवं कार्यान्वयन,
विदेशमा अलपत्र परेका पीडितको उद्धार गर्ने तथा निजको सहमतिमा स्वदेश फर्काउने सम्बन्धी नीति, योजना, कार्यक्रम र कार्यविधि तर्जुमा,
नेपाल पक्ष भएका मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौता अन्तर्गतका दायित्वहरु कार्यान्वयन सम्बन्धी कार्यहरुको समन्वय र अनुगमन एवं सोको आवधिक प्रतिवेदन तयारीको सहजीकरण सम्बन्धी कार्य,
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला, स्थानीय समितिहरुको काम कारवाहीको समन्वय तथा अनुगमन गर्न सघाउ पुर्याउने सम्बन्धी कार्य,
मानव बेचबिखन नियन्त्रणसँग सम्बन्धित राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थासँग समन्वय र सहकार्य,
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको सचिवालयका रुपमा काम गर्ने,
शाखाको प्रगति विवरण तयार गर्ने सम्बन्धी कार्य,
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाउन समन्वय र सहकार्य गर्ने,
मानव बेचबिखन पीडित प्रभावितका लागि संचालित पुनर्स्थापना केन्द्रको व्यवस्थापन, समन्वय, सहजीकरण र अनुगमन सम्बन्धी कार्य,
मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी राष्ट्रिय प्रतिवेदन प्रकाशन सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,
अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य।
२. महिला विकास तथा लैङ्गिक मूलप्रवाहीकरण शाखाको कार्य विवरण:
महिला हक, महिला सशक्तीकरण,लैङ्गिक मुलप्रवाहीकारण र लैङ्गिक समानता सम्बन्धी राष्ट्रिय नीति, ऐन, नियम, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन,
महिला उपर हुने सबै प्रकारका भेदभाव विरुद्धको महासन्धि र बेइजिङ घोषणा पत्र सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने कार्यमा सहयोग,
नेपाल पक्ष राष्ट्र भएका महिलाको हक़ अधिकारसँग सम्बन्धित अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौता अन्तर्गतका दायित्वहरु कार्यान्वयन सम्बन्धी कार्यहरुको समन्वय र अनुगमन,
महिला सशक्तीकरण र लैङ्गिक समानताको लागि विभिन्न सरकारी, गैरसरकारी तथा विकासका साझेदार निकायहरू बीच समन्वय तथा सहकार्य,
महिला सशक्तीकरण, लैङ्गिक मूलप्रवाहीकरण र लैङ्गिक समानता सम्बन्धी कार्यक्रमको राष्ट्रिय सम्पर्क विन्दुको कार्य,
महिला उत्थान तथा सशक्तीकरणका कार्यक्रमहरूको कार्यान्वयन एवं अनुगमन गर्न सहयोग,
महिला सशक्तीकरण, लैङ्गिक मूलप्रवाहीकरण र लैङ्गिक समानता सम्बन्धी राष्ट्रिय नीति नियम तथा कानूनी अवस्थाबारे सरोकार पक्षहरूलाई सूचना प्रवाह,
महिला अधिकार सुनिश्चितता तथा मूलप्रवाहीकरणका लागि विभिन्न चेतना मूलक कार्यक्रमहरू संचालन गर्न सहयोग तथा समन्वय गर्ने,
शाखाका प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,
सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रका महिला सहभागिता अभिवृद्धि गर्न नेतृत्व विकास सम्बन्धी विशेष कार्यक्रमहरू संचालन गर्न समन्वय तथा सहकार्य,
महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विषयमा अध्ययन अनुसन्धान गर्ने,
लैङ्गिक मूलप्रवाहीकरण सम्बन्धमा सहजकर्ता, समन्वयकर्ता र सम्पर्क सूत्रको कार्य,
महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरण सम्बन्धी आयोजना सञ्चालनको लागि समन्वय र सहकार्य,
लैङ्गिक सम्पर्क व्यक्ति सम्बन्धी सम्पर्क शाखाको रुपमा कार्य गर्ने,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन समन्वय र सहकार्य गर्ने,
एकलमहिलाकोहकहितसम्बन्धीनीति, कानून, मापदण्ड तर्जुमा गरी कार्यान्वयन र अनुगमन गर्ने,
दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक कार्यक्रम गर्ने,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,
अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य।
३. लैङ्गिक हिंसा निवारण शाखाको कार्य विवरण:
लैङ्गिक हिंसा निवारणसम्बन्धी राष्ट्रिय नीति तथा योजना कार्यक्रम तर्जुमा तथा कार्यान्वयन,
लैङ्गिक हिंसा सम्बन्धी निरोधात्मक र पुनर्स्थापना सम्बन्धी कानून र मापदण्ड निर्माण तथा कार्यान्वयन,
लैङ्गिक हिंसा, मानव बेचविखनमा, कुरीतीजन्य हिंसा लगायतका विभिन्न प्रकारका हिंसाबाट पीडित तथा प्रभावितका उद्वार पुनर्स्थापना र संरक्षण सम्बन्धी कार्यको समन्वय र सहकार्य,
लैङ्गिक हिंसा विरुद्धको दिवस मनाउन समन्वय र सहकार्य,
शाखाको प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,
लैङ्गिक हिंसा निवारण सम्बन्धी कार्यक्रमको केन्द्रविन्दुको रुपमा राष्ट्रिय एवं अन्तराष्ट्रिय संस्थासँग समन्वय एवं सहयोग,
महिला हिंसा विरुद्ध नीति निर्माण तथा कार्यान्वयनमा सहयोग तथा समन्वय गर्ने,
लैङ्गिक हिंसा नियन्त्रणसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य,
अन्तराष्ट्रिय मञ्चमा नेपाल सरकारले गरेको प्रतिबद्धता अनुरूप पेश गर्नुपर्ने प्रगति, आवधिक प्रतिवेदन तयारी एवं समन्वय सम्बन्धी कार्य,
शाखामा कार्यरत आफू मातहतका कर्मचारीको सुपरिवेक्षक भई कार्यसम्पादन मूल्याङ्कन तथा कर्मचारी परिचालन सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,
अख्तियारवालाले दिएको निर्देशन अनुसारको कार्य,
प्रत्यायोजित अधिकार अनुसारको कार्य,
तथ्यांकविश्लेषण तथा प्रकाशन शाखा
मन्त्रालयसँग सम्बन्धित तथ्यांक तथा सूचनाहरू अद्यावधिक गराई प्रकाशन सम्बन्धी कार्य,
शाखाको वार्षिक कार्यक्रम तर्जुमा तथा कार्यान्वयन,
शाखाको प्रगति विवरण तयार गरी सुपरिवेक्षक समक्ष पेश गर्ने,
मन्त्रालयसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान कार्यमा सहजीकरण गर्ने,
लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धी कार्य,
मन्त्रालय र अन्तर्गतका निकायहरूबाट संचालित गतिबिधिहरु र महिला तथा बालबालिकासँग सम्बन्धित लेख रचनाहरु संकलन गरी सशक्तीकरण पत्रिका प्रकाशन कार्य,
मन्त्रालयको पुस्तकालयलाई अद्यावधिक गराउने,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,
अख्तियारवालालेदिएकोनिर्देशनअनुसारकोकार्य।
४. तथ्यांक विश्लेषण तथा प्रकाशन शाखाको कार्य विवरण:

५. राष्ट्रपति महिला उत्थान कार्यक्रम इकाइको कार्य विवरण:
शाखासँग सम्बन्धित नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य,
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूलाई हवाई उद्धार गरी तोकिएका पायक पर्ने निर्दिष्ट अस्पतालमा पुर्याउने व्यवस्था सम्बन्धी कार्य,
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्वार तथा संरक्षण सम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन एवं सम्पर्क, समन्वय सम्बन्धी कार्य,
शाखासँग सम्बन्धित विषयहरूमा विभिन्न निकायहरूबाट प्राप्त पत्रको जवाफदेहिताका तथा पत्राचार सम्बन्धी कार्य,
शाखाको प्रगति प्रतिवेदन तयार गर्ने सम्बन्धी कार्य,
आफ्नो शाखाबाट सम्पादन भएका मुख्य-मुख्य विषयको सूचना मन्त्रालयका प्रवक्तालाई उपलब्ध गराउने सम्बन्धी कार्य,