महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको कार्यविभाजन नियमावलीमा विस्तारित तथा वर्गीकृत कार्यक्षेत्रसँग सम्बन्धित विषयमा आज मन्त्रालयमा सम्बन्धित निकायहरूसँग छलफल बैठक सम्पन्न भएको छ।

बैठकमा मन्त्रालयको कार्यविभाजन नियमावलीमा उल्लेखित जिम्मेवारीअनुसार सम्बन्धित आयोग, परिषद् तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यलाई थप सुदृढ गर्दै लक्षित समुदायको हकहित, संरक्षण र सेवा प्रवाहलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल गरिएको थियो।