माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीज्यूसँग नेपालका लागि जर्मनीका महामहिम राजदूत उडो यूजेन भोल्जज्यूले मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभयो। भेटमा नेपाल–जर्मनीबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहकार्य, महिला तथा बालबालिकाको अधिकार, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षाका विषयमा छलफल भयो।

माननीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीज्यूसँग नेपालका लागि जर्मनीका महामहिम राजदूत उडो यूजेन भोल्जज्यूले मन्त्रालयमा शिष्टाचार भेटघाट गर्नुभयो।

भेटमा नेपाल–जर्मनीबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहकार्य, महिला तथा बालबालिकाको अधिकार, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षाका विषयमा छलफल भयो।