महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री माननीय सिता बादीज्यू र नेपालका लागि अष्ट्रेलियाका राजदूत H.E. Mr. Simon Ernst बीच आज मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ।