महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको वार्षिक नीति, कार्यक्रम तथा लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नतिजामुखी र जवाफदेही कार्यसम्पादन सुनिश्चित गर्ने उद्देश्यले माननीय मन्त्री सिता बादीज्यू र मन्त्रालयका सचिव कृष्ण बहादुर राउतज्यूबीच आर्थिक वर्ष २०८३/८४ को कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ।

Government of Nepal