वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा षष्ठी - २१
२२ पुष, २०८२
सिंहदरबारभित्र सञ्चालित दिवा बाल स्याहार केन्द्रको अवलोकन माननीय मन्त्रीज्युले गर्नुभयो ।
भ्रमणका क्रममा केन्द्रमा रहेका नानीबाबुहरू सुरक्षित र सहज वातावरणमा रहेको देखेर खुसि ब्यक्त गर्दै माननीय मन्त्रीज्यूले यसलाई अझै अधिक बालमैत्री, व्यवस्थित र प्रभावकारी बनाउन , र आवश्यक सुविधा थप गर्दै सेवा क्षमता अभिवृद्धि गर्न लागिपर्ने प्रतिबद्दता ब्यक्त गर्नुभएको छ ।