संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध ) ऐन, २०७७ ले दिएको अधिकार बमोजिम विषयगत समितिको बैठक मिति २०८३/१/१६ गते मा. मन्त्री श्री सिता बादीज्युको अध्यक्षतामा प्रदेशका मा. मन्त्रीहरुको सहभागिताका साथ सम्पन्न भयो।