नेपाल सरकार (कार्य-विभाजन) नियमावली, २०७४ अनुसार
१. महिला हक एवं सशक्तीकरण सम्बन्धी नीति, कानून र मापदण्ड
२. अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री
३. महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण
४. ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्ति सम्बन्धी
५. महिला सशक्तिकरण तथा लैङ्गिक समानताका विषयमा अध्ययन, अनुसन्धान
६. लैङ्गिक हिंसासम्बन्धी निरोधात्मक र पुनर्स्थापनासम्बन्धी नीति, कानून र मापदण्ड
७. बालबालिका, बालकल्याण, उद्धार, पुनर्स्थापना र बृद्धाश्रमसम्बन्धी नीति, कानून, र मापदण्ड
८. गैरसरकारी संस्थासम्बन्धी नीति, कानून, मापदण्ड, नियमन र अनुगमन
९. राष्ट्रिय महिला आयोग
१०. समाज कल्याण परिषद्
११. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय
१२. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन।